राष्ट्रिय

प्रधानमन्त्री ओली अस्पतालबाट छिट्टै निवास फर्कने
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उहाँको मिर्गौलाको प्रत्यारोपण गरिएको आज सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख र सन्तोषजनक रहेको बताउँदै उहाँलाई केही दिनपछि निवास फर्काइने...

त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने
-न्युजभित्तो

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारण कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी...

यूएईमा दुई नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण
-न्युजभित्तो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली,...

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको आज छैटौँ दिन उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको देखिएको छ । उहाँको नियमित खानपान, हिँड्डुल र व्यायामलाई निरन्तरता दिइएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा...

आज फागु अर्थात् होली पर्व, हिमाली एवम् पहाडी जिल्लामा मनाइँदै
-न्युजभित्तो

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने...

विदेश पठाइदिन्छु भन्दै साढे दुई करोड ठगी गर्ने पक्राउ
-न्युजभित्तो

काठमाडौँ । नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठगी...

प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालियो
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उहाँको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले आज प्रेस विज्ञप्ति...

आज ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस, समृद्धि हासिल गर्न दिवसले मद्धत पुग्ने राष्ट्रपतिको विश्वास
-न्युजभित्तो

काठमाडौँ । आज ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा रहेको छ । नेपाली महिलाले पनि आफ्नो अधिकार र...

चीनका राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना
"‘द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रम ओलीसँग काम गर्न चीन प्रतीक्षारत' "
-न्युजभित्तो

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश पठाएर हालै उहाँले मिर्गौला प्रत्यारोपण गर्नुभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, त्यहाँका जनता र...

प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार, हिँड्न र ‘नर्मल’ खाना खान थाल्नुभयो (अस्पतालको विज्ञप्तिसहित)
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे नियमित प्रेस ब्रिफिङ अन्तर्गत अहिले दिउँसो ४ बजे त्रिवि शिक्षण अस्पताले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले सामान्य हिँडडुल गर्न र ‘नर्मल’ खाना...