राष्ट्रिय

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, डाक्टरले दिए कालो चिया, खान थाल्नुभयो तरल चीजहरु
-न्युजभित्तो

काठमाडौँ । हिजो मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकः सुधार आएको छ। उहाँको हिजो त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीले आज बिहान कालो चिया पिउनु भएको रक्षामन्त्री ईश्वर पोखरेलले सञ्चारमाध्यमलाई जानकारी...

कोरोना विरुद्ध सतर्कता र सचेतना अभियान थाल्ने काँग्रेसको घोषणा
-न्युजभित्तो

काठमाडौँ । नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र सचेतना अभियान थाल्ने घोषणा गरेको छ । काँग्रेसले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर पार्टी र आबद्ध संस्थाहरुमार्फत उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको...

प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मदन भण्डारी फाउण्डेशनले गर्यो भरतपुरमा दीप प्रज्वलन
-न्युजभित्तो

भरतपुर । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज बुधबार भरतपुरमा दीप प्रज्वलन गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्लाका नेकपाका नेता, कार्यकर्ता र...

प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न शुरु गरिसक्यो : चिकित्सक
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न शुरु गरिसकेको चिकित्सकले बताएका छन् । अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौलाले काम गर्न शुरु गरी सकेको र उहाँलाई प्रत्यारोपण उपचार...

प्रधानमन्त्रीको मिर्गौलाको सफल प्रत्यारोपण
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सफल रुपमा मिर्गौला प्रत्यारोपण भएको छ ।अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाकाअनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । मिर्गौला प्रत्यारोपण गर्न...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया जारी
-न्युजभित्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण गर्न अहिले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा शल्यक्रिया जारी रहेको छ । उहाँलाई शल्यक्रियाका लागि बिहान १० बजे ‘अपरेसन थिएटर’मा लगिएको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले शल्यक्रियामा संलग्न चिकित्सकहरुलाई...

राष्ट्रियसभाका नयाँ १८ सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
-न्युजभित्तो

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गरानुभयो । शपथ...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया शुरु, प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ । मिर्गौला प्रत्यारोपण गर्न करिब...

आज प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिँदै
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ । प्रत्यारोपणका लागि...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा गरिने मिर्गौला प्रत्यारोपणको चिकित्सकीय तयारी पूरा भएको छ । सो अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रत्यारोपणका लागि...