सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उदयपुरका थप आठ जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको सङ्ख्या ४० पुग्यो


  •    न्युजभित्तो/९ बैशाख २०७७, मंगलवार १९:०३ 
  • काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केका थप आठजनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको पुष्टि भएको छ । उनीहरु आठै जना पुरुष हुन् ।

    कोशी अस्पतालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि थप पुष्टिका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा त्यहाँ परीक्षण गर्दा आठै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्रोतले बताएको छ ।

    योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० पुगेको छ । पाँच जना भने उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.