राष्ट्रिय

हावाहुरीसहित असिना पानीको सम्भावना
-न्युजभित्तो

काठमाडौँ । आज मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने सम्भावना कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले आज पनि वर्षा हुने...

नेकपा सचिवालय बैठकको निर्णय : २० गते फेरि बस्ने
-न्युजभित्तो

काठमाडौँ । निकै चर्चाका बीच आज साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक फेरि अर्को पटक बस्ने गरी सकिएको छ । बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पुनः बस्ने निर्णय गरेको पार्टी...

भरतपुर कोरोना अस्पतालमा शौचालय बनाएको खर्च २५ लाख : गुपचुपमै अनुमोदन
-न्युजभित्तो

राधेश्याम खतिवडा चितवन । कोरोनाको संकटमा उपचार व्यवस्थापनका लागि सहज बनाउन भरतपुर महानगरपालिकाले निर्माण गरेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा आर्थिक अपारदर्शिता देखिएको छ ।  ७२ घण्टामा निर्माण गरिएको भन्दै प्रचार गरिएपछि देशका अन्य स्थानमा समेत यस्ता अस्थायी अस्पताल बन्न सुरु...

थप तीनजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । आज एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका हुन्। गत आइतबार पनि वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण...

भरतपुर कोरोना अस्पतालमा अख्तियारको छापा
-न्युजभित्तो

चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा आज अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ । ‘अस्पतालका कर्मचारीले नै सामान चोरी गरेको’ भन्दै सञ्चारमाध्यममा समाचार र भिडिओ सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो । दिउँसो १ बजे अस्पताल...

नेपाललाई युरोपेली सङ्घको नौ अर्ब ८० करोड सहयोग
-न्युजभित्तो

काठमाडौँ । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । काठमाडौँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को...

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४ पुग्यो
-न्युजभित्तो

काठमाडौँ । रौतहटमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमित हुनेमा वृन्दावन नगरपालिका–९ र देवाही...

लकडाउनको अवधिमा सरकारी कार्यालयमा सार्वजनिक बिदा
-न्युजभित्तो

काठमाडौँ । सरकारले लकडाउनको अवधिलाई सरकारी कार्यालयका कर्मचारीका लागि सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा जारी गरिएको सूचनामा सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गत चैत ९ गते र तत्पश्चात विभिन्न मितिमा गरिएको समयमा गरिएको लकडाउनको...

आज आद्य शङ्कराचार्य जयन्ती
-न्युजभित्तो

काठमाडौँ । वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण सार्वजनिक रुपमा कुनै कार्यक्रम नगरिए पनि विभिन्न मठ, पीठ एवं गुरुकुलमा आद्य शङ्कराचार्यले पुर्याउनुभएको...

सत्तारुढ नेकपाको सचिवालय बैठक मङ्गलबार बस्दै
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद मिलाउन नेताहरुबीचको अनौपचारिक छलफलले तीव्रता पाएको छ । पार्टीका २० स्थायी कमिटी सदस्यले सरकार र पार्टी नेतृत्वको समीक्षाका लागि तत्काल स्थायी कमिटी बैठकको माग गरिरहेका बेला समाधानका...