राष्ट्रिय
चितवन । स्थिर सरकारको माग गर्दै चितवनका युवा विद्यार्थीहरु सडकमा ओर्लिएका छन् । वर्तमान केपी ओली सरकार पाँच वर्ष निरन्तर चल्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । वर्तमान सरकारको पार्टीभित्रबाटै राजीनामा मागिएपछि त्यसको विरोधमा भरतपुरमा युवा, विद्यार्थीहरुले प्रदर्शन गरेका...
चितवन । स्थिर सरकारको पक्षमा बुधबार भरतपुरको चौबीसकोठीमा वृहत प्रदर्शन हुने भएको छ । दिउँसो ३ बजे स्थिर सरकारको पक्षमा देशभक्त युवा, विद्यार्थी तथा नागरिक अगुवाहरुले प्रदर्शन गर्न लागेका हुन् । जिल्लाका विभिन्न स्थानबाट राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानर सहित...
काठमाण्डौं । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कनेको सङ्ख्या बढ्दै गएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या सात हजार ४९९ जना रहेका छन् । यो कूल सङ्क्रमितको ४६।३८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
काठमाण्डौं । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । मनसुन...
प्रकाश सिलवाल काठमाडौँ । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै प्रयासका लागि आजका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४ गते सम्मका लागि...
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज सोमबार बस्ने भनिएको बैठक नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबार (२४ गते) सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार...
काठमाडौं । दुई तिहाईको सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फुटबाट जोगाउन अन्तिम प्रयास जारी छ । दोस्रो पुस्ताका नेताहरुले हस्तक्षेपकारी भूमिका खेल्दै फुटलाई जोगाउने अन्तिम प्रयास गरिरहेका हुन् । पहिलो तहको नेताहरुको छलफल निष्कर्षमा पुग्न नसकेपछि अन्ततः पार्टी...
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २२ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा नेता सूर्य थापाले बैठक स्थगित भएको जनाउनु भएको छ । पार्टीमा जारी विवाद साम्य...
गोरखा । गोरखा बजारस्थित गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । ती पुरुषलाई शुक्रबार मात्र कोरोना...
चितवन । राष्ट्रवादी नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको समर्थनम शुक्रबार चितवनको भरतपुरमा शुक्रबार बृहत प्रदर्शन हुने भएको छ । अपरान्त ४ बजे भरतपुरको चौबीसकोठीमा प्रदर्शन हुन लागेको हो । लिम्पियाधुरासहितको गुमेको भूमि नेपालको...












