राष्ट्रिय

कोभिड–१९ : सङ्क्रमणसँगै मृत्युको बढ्दो ग्राफ
-न्युजभित्तो

नारायण ढुंगाना काठमाडौँ । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् । यही साउन २२ देखि २९ गतेसम्मको आठ...

पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग
-न्युजभित्तो

काठमाण्डौं । नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको...

एक जिल्लाबाट अर्काे जिल्ला जान पूर्ण रुपमा रोक, सबै जिल्लाबाट सवारी पास वितरण बन्द
-न्युजभित्तो

काठमाण्डौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन...

हात्तीलाई क्षयरोगबाट जोगाउनै मुस्किल
-न्युजभित्तो

नारायण अधिकारी चितवन । सन् २००२ यता क्षयरोगका कारण चितवन राष्ट्रिय निकुञ्जका १५ हात्ती मरिसकेका छन् । यस अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ । चितवनका हात्तीमा पहिलोपटक सन् २००२ मा क्षयरोग देखिएको थियो । यो सङ्क्रमण...

चितवनका युवा उद्यमी : जो आफ्नो मेहनतले उद्यमी बने
-न्युजभित्तो

नारायण अधिकारी चितवन । परम्परागत कृषि, रोजगारी गर्ने पूर्खाहरुको पेशालाई छोडेर उद्योगतर्फ होमिएका युवाहरु आफ्नो मेहनतका कारण सफल भएका छन् । परम्परागत पेशा व्यवसाय छोडेर रोजगारीतर्फ नलागी आफैँ रोजगार सिर्जना गर्न लागेका उनीहरु अहिले सफल व्यवसायीका रुपमा पहिचान बनाउन...

कोरोना संक्रमित बढेमा जिल्ला प्रशासन र स्थानीय तहले लकडाउन गर्न सक्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरस संक्रमित संख्या वृद्धि भइरहे पनि संघीय सरकारले लकडाउन नगरी लकडाउनको जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई दिएको छ । सरकारका प्रवक्ता युवराज खतिवडाले फेरि लकडाउन गर्ने तयारीमा सरकार नरहेको प्रष्ट्याउनु भएको हो । मन्त्रिपरिषद्ले...

आज श्रीकृष्ण जन्माष्टमी, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी मनाईदै
-न्युजभित्तो

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व आज सोमबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई मोहरात्रि भनिन्छ । यस...

कोरोनाबाट २४ घण्टामा ५ जनाको मृत्यु, ३३८ संक्रमित थपिए
-न्युजभित्तो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । काठमाडौं–१०...

नेपालमा लायन्स स्थापनाको ५० वर्ष, मानवीय सेवा गरेरै स्वर्ण वर्ष मनाईदै
-न्युजभित्तो

चितवन । नेपालमा लायन्स क्लबस् ईन्टरनेशनलको स्थापना भएको आज आईतबारबाट स्वर्ण वर्ष शुरु भएको छ । सन् १९७१ अगस्ट ९ तारिखका दिन पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोईरालाको अध्यक्षतामा नेपालमा पहिलो लायन्स क्लबस् बिराटनगर गठन भएको थियो । यस अवधिमा नेपालमा लायन्स...

विदेशमा कोरोनाबाट १९१ नेपालीको निधन
-न्युजभित्तो

काठमाण्डौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले...