राजनीति
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर विचलित नहुन तल्लो तहका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा चितवनको सचिवालय बैठकमा आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले केही दिन अगाडि पार्टीको सचिवालय...
काठमाडौं । लामो समयको कसरतलाई मूर्त रुप दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सहमति भएको छ । एकताको घोषणा यही फागुन २८ गते हुने जनाइएको छ । दुई पार्टीबीच शनिबार राति एकताको...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपादेयता अझै रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदलीय...
चितवनको समकालिन राजनीतिमा युवा नेता रामप्रसाद न्यौपाने लोकप्रिय मानिन्छन् । युवालाई संगठित गर्ने, विचार दिने, एक्सनमा गई हाल्ने उनको स्वभाव देखिन्छ । लामो समय विद्यार्थी राजनीति गरेर संगठनात्मक संरचना र पद्धतिमा अभ्यस्त बनेका नेता न्यौपानेलाई नेपाल कम्युनिस्ट पार्टी सचिवालयले...
काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको...
काठमाडौं । अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुनः डा युवराज खतिवडा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गर्नुभएको हो । आज मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया कक्षमा जानुअघि प्रधानमन्त्री...
काठमाडौं । राष्ट्रियसभाको दुई बर्षे कार्यकाल पूरा भएका अर्थमन्त्री डा. युवराज खतिवडासहित १८ जना सांसद राष्ट्रिय सभाबाट आजदेखि बिदा हुनुभएको छ । राष्ट्रपतिबाट मनोनित खतिवडा र निर्वाचित १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बिदा हुनुभएको हो । दुईवर्षे कार्यकाल...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बामदेव गौतम र नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न संविधानले नदिने बताउनु भएको छ । भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै...
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने कि नगर्ने भन्ने विषयले ध्रुवीकरण भएको छ। बुधबार बिहान बसेको नेकपा सचिवालय बैठकले पार्टी उपाध्यक्षसमेत रहेका नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय सार्वजनिक भएको...
काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालयले निर्णय लिनुअघि नै राष्ट्रियसभामा मनोनीतका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको नाम सिफारिश भइसकेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले सचिवालयका सवै नेताहरुलाई राष्ट्रपतिबाट मनोनीति हुने...














