राजनीति

तीन मन्त्रीबाट शपथ ग्रहण
-न्युजभित्तो

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल...

मन्त्रीपरिषद् पुनर्गठन, अर्थमा विष्णु पौडेल
-न्युजभित्तो

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ । अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्त हुनु भएको छ । यस्तै कृष्ण गोपाल श्रेष्ठ शहरी विकास मन्त्री बन्नु भएको छ । लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी...

प्रदेश सभाले स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास
-न्युजभित्तो

बुटवल । प्रदेश ५ को र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई...

प्रदेश नम्बर ५ को प्रदेशसभामा तोडफोड गर्ने सांसदलाई कांग्रेसले कारवाही गर्ने
-न्युजभित्तो

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोड गर्ने सांसदहरुलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक...

नेकपाका नेता वामदेवको नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, शुक्रबार अर्को सुनुवाइ हुने
-न्युजभित्तो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभामा गरिएको नियुक्ति विरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालको संवैधानिक इजलासमा भएको सुनुवाइमा सो मुद्दा हेर्दा हेर्दैमा राखिएको छ र अर्को सुनुवाइ शुक्रबार हुने भएको छ । बुधबारको सुनुवाइमा...

मन्त्रीपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री ओलीका तीन विकल्प
-न्युजभित्तो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनबारे तीन विकल्प प्रस्तुत गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आईतबार बसेको सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री...

नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा मनोनीत
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको छ । सो कुरा राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट बिहीबार जारी विज्ञप्तिमा...

नेकपाको एकता महाधिवेशन चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा
-न्युजभित्तो

कार्यकारी अध्यक्षका रुपमा दाहाल पार्टी र ओली सरकारका काममा केन्द्रीत हुने काठमाडौँ । नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार टुंगिएको छ । बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित...

नेकपा विवाद समाधानका लागि सहमतिको ठोस कार्ययोजना बन्दै
-न्युजभित्तो

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गर्नुभएको छ । अध्यक्षद्वयले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको छलफलमा स्थायी कमिटीको...

नेपालले महान् मित्र गुमाएको छ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाण्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताउनुभएको छ । उहाँले आज सोमबार साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति...