सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा सचिवालय बैठक बस्ने समय पारेर प्रधानमन्त्रीले बोलाउनुभयो मन्त्रिपरिषद् बैठक


  •    न्युजभित्तो/३ मंसिर २०७७, बुधबार ०९:५८ 
  • काठमाण्डौं । बुधबारका लागि तोकिएको सत्तारुढ नेकपा सचिवालय बैठकलाई चुनौती दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपपरिषद् बैठक बताउनु भएको छ।प्रधानमन्त्रीले मंगलबार राति अबेर बुधबार मन्त्रीहरुलाई सूचना दिएर दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । पाँच दिनअघि बसेको सचिवालय बैठकले पनि सोही समयमा बैठक निधो गरेको थियो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार राति पौने १० बजे मन्त्रिपरिषद् बैठक तय भएको हो । नेकपा सचिवालय बैठक सार्न अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको प्रस्तावमा दाहाल सहमत नभएपछि सोही समयमा मन्त्रिपरिषद् बैठक बोलाइएको हो । मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित सचिवालय सदस्यहरु महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा मन्त्री हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.