राजनीति

कांग्रेसको पौडेल पक्षले बैठक बोलायो
-न्युजभित्तो

काठमाडौं ८ चैत। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आसन्न महाधिवेशनबारे छलफल गर्न पौडेल पक्षका नेताहरूलाई बोहराटार बोलाइएको हो । बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान...

सरकारको नेतृत्व गर्न कांग्रेसलाई औपचारिक प्रस्ताव आएको छैन: कांग्रेस उपसभापति निधि
-न्युजभित्तो

काठमाडौं, ८ चैत  । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नेतृत्व गर्न कांग्रेसलाई औपचारिक प्रस्ताव नआएको बताएका छन्। माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट कुराकानी भइरहे पनि कुनै पनि दलले कांग्रेसलाई सरकारको नेतृत्व लिन औपचारिक प्रस्ताव नगरेको उनले बताए। नेपाल...

नेकपा एमालेले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने
-न्युजभित्तो

काठमाडौं ८ चैत । नेकपा (एमाले) ले पुरानो कार्यालय मदननगर बल्खुमा पार्टी कार्यालय बनाउने भएको छ । विसं २०७२ को भूकम्पका कारणले भत्किएको एमालेको मुख्यालय सोही ठाउँमा पुनः बनाउन थालिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको १२औँ केन्द्रीय कमिटी...

नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
-न्युजभित्तो

चितवन, चैत ८ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासङ्घमा चुनावी सरगर्मी बढेको छ । केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन...

प्रतिनिधिसभाः संविधानको रक्षा र कार्यान्वयनका लागि आह्वान
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्लाई रचनात्मक ढङ्गबाट अघि बढाउन तथा जनतालाई आशा र भरोसा प्रदान गर्न जरुरी रहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनतामा भरोसा पैदा गर्न र...

महान्यायाधिवक्तामा बडाल सिफारिश
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गर्नुभएको छ । उहाँको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजै राजीनामा दिनुभएको थियो ।रासस ...

नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको छ : परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको बताउनुभयो ।...

सर्वोच्च अदालतले संसद विघटन खारेज गरिसकेको भन्दै प्रधानमन्त्रीले त्यसको नैतिक दायित्व लिएर जवाफ दिनुपर्ने:नेपाली कांग्रेस प्रमुख सचेतक खाँड
-न्युजभित्तो

काठमाडौं, ६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतले संसद विघटन खारेज गरिसकेको भन्दै प्रधानमन्त्रीले त्यसको नैतिक दायित्व लिएर जवाफ दिनुपर्ने माग गरेको छ। शुक्रबार दलको प्रतिनिधिका रुपमा कांग्रेसका तर्फबाट बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँडले सर्वोच्च आदालतको फैसलाको स्वागतसमेत...

आफूहरु ताजा जनादेशमा खोजे पनि सर्वोच्चको फैसलाले यही संसदबाट समाधन खोज्न आफूहरु बाध्य::परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौंट, ६ चैत । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूहरु ताजा जनादेशमा खोजे पनि सर्वोच्चको फैसलाले यही संसदबाट समाधन खोज्न आफूहरु बाध्य भएको बताएका छन् ।सरकारको तर्फबाट प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले शुरूआती बैठकले सकारात्मक संकेत नगरेको बताएका छन् । ‘फागुन ११...

प्रतिनिधिसभाको आजको बैठकमा दलका प्रतिनिधिले बोल्ने
-न्युजभित्तो

काठमाडौं, ६ चैत ।  प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दै छ । आजको बैठकमा दलका प्रतिनिधिले बोल्ने भएका छन् । संघीय संसद् सचिवालय स्रोतका सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँड, नेकपा माओवादी केन्द्रका...