राजनीति

गण्डकी प्रदेशका गुरुङद्वारा चैतेदशैँको शुभकामना
-न्युजभित्तो

गण्डकी, ७ वैशाख ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ । नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा...

चितवनका विद्यालयमा फैलियो कोरोना
-न्युजभित्तो

चितवन, ६ वैशाख । कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । जिल्लाका चार विद्यालयमा सङ्क्रमणको पुष्टि भएको हो । भरतपुर महानगरपालिकाको नारायणी नमूना मावि, गुञ्जनगर मावि र वाल्मीकि शिक्षा सदनका कर्मचारी तथा विद्यार्थीमा कोरोनाको सङ्क्रमण देखिएको हो...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिए
-न्युजभित्तो

दाङ, ६ वैशाख । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै नेकपा माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएका छन् । माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका कुलबहादुर केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलसमक्ष राजीनामा दिएको मुख्यमन्त्रीको...

नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
-न्युजभित्तो

चितवन, ६ वैशाख  । नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरद्वारा  मृगौला पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ मैँयादेवी कन्या कलेज भरतपुरले माडी नगरपालिका ५ बरमपुरीका मृगौला पीडित अनुप...

ने.बि.संघ चितवनमा समस्यै समस्या,एकैदिन फरक फरक ठाउँमा कार्यक्रम
-न्युजभित्तो

चितवन ६ वैशाख ।  लामो समय सम्म अधिवेशन नगरि चल्दै आएको नेपाल बिद्यार्थी संघभित्रको असन्तुष्टि स्थापना दिवसमा छताछुल्ल भएको छ । फल स्वरुप स्थापना दिवसका कार्यक्रममा ऐक्यवद्धता देखिएन । चितवन जिल्लामा विविध कार्यक्रम भएपनि एक पक्षले अर्को पक्षलाई निषेध...

नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन , ६ वैशाख । नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा आज नेपाल बिद्यार्थी संघ इकाई समिति अरुणोदय कलेज भरतपुर ०६ गीतानगर कलेजमा नवबर्ष २०७८सालको शुभकामना एवम् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। उक्त वृक्षारोपण कार्यक्रम ईकाई सभापति कृष्ण सापकोटा...

राष्ट्रपतिद्वारा संसदको चालु अधिवेशन अन्त्य
-न्युजभित्तो

काठमाडौं, ६ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् । सोमबारको मन्त्रिपरिषद्‍ बैठकको सिफारिस प्रतिनिधिसभाको चालु अधिवेशन आज अपरान्ह १ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिले सभामुखसमक्ष लिखित जानकारी गराएकी हुन् । पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको...

भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने मन्त्रिपरिषद् बैठकको निर्णय,मसान्तसम्म कुन-कुन क्षेत्र बन्द हुने भए ? (सूचीसहित)
-न्युजभित्तो

काठमाडौं , ६ वैशाख । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका मापदण्ड लागु गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल,  भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान,...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु
-न्युजभित्तो

काठमाडौं, ६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक अहिले विहान बोलाएका छन् । नियमित बैठकमा कोभिड नियन्त्रण रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको छ । त्यस्तै संसदको हिउँदे अधिवेशन अन्त्य र जनता समाजवादी पार्टीले उठाएका कतिपय मागहरुको बारेमा...

स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख  । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भरखरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताउनुुभएको छ । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले स्पेनमा बनाउन लागिएको लुुम्बिनी...