सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु


  •    न्युजभित्तो/६ बैशाख २०७८, सोमबार १०:२० 
  • काठमाडौं, ६ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक अहिले विहान बोलाएका छन् । नियमित बैठकमा कोभिड नियन्त्रण रोकथामका लागि सीसीएमसीले गरेको सिफारिसमाथि छलफल हुने बताइएको छ ।

    त्यस्तै संसदको हिउँदे अधिवेशन अन्त्य र जनता समाजवादी पार्टीले उठाएका कतिपय मागहरुको बारेमा समेत मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक नियमित हो ।

    जनता समाजवादी पार्टी र सरकारबीच मधेश आन्दोलनका बेलाका मुद्दा फिर्तादेखि संविधान रिभ्यू आयोग गठन लगायतका विषयमा सहमति नजिक पुगेको भनिएका बेला कतिपय निर्णय मन्त्रीपरिषदबाटै गर्नुपर्ने छन् ।

    मन्त्रिपरिषद बैठकपछि बालुवाटारमै एमाले केन्द्रीय समिति बैठक बस्दैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.