नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
न्युजभित्तो/६ बैशाख २०७८, सोमबार १३:२४
चितवन , ६ वैशाख । नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसको अवसरमा आज नेपाल बिद्यार्थी संघ इकाई समिति अरुणोदय कलेज भरतपुर ०६ गीतानगर कलेजमा नवबर्ष २०७८सालको शुभकामना एवम् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
उक्त वृक्षारोपण कार्यक्रम ईकाई सभापति कृष्ण सापकोटा काे सभापतित्वमा तथा नेपाली काङ्ग्रेस चितवनका पुर्व पार्टि सभापति बाैद्दिक व्यक्तित्व आदरणीय कृष्णलाल सापकाेटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विशिष्ट अतिथि पुर्व सभापति टिकाराम न्याैपाने, बागमती प्रदेश सांसद माननीय मिलनबाबु श्रेष्ठ , अतिथिहरु नेपाली काङ्ग्रेस चितवनका जिल्ला सचिव उत्तम जाेशी, महासमिति सदस्यहरु दिनेश काेईराला, राजेश्वर खनाल र प्रकाश अधिकारी, महाधिवेशन प्रतिनिधि जुम्मादिन मिया, ३ (क) का सभापति अमृत बानियाँ, पुर्व पार्टि सचिव उमेशचन्द्र पाैडेल, नेविसंघ पुर्व केन्द्रीय उपाध्यक्ष निलकण्ठ रिजाल, नेविसंघ पुर्व केन्द्रीय सदस्य कल्पना पाैडेल, निर्मल पाैडेल, परमेश्वर खनाल, क्षेत्रीय सहसचिव करुणकान्त पोख्रेल,महिला संघ महानगर सभापति शारदा पोख्रेल , वडा सभापति सुर्य प्रसाद अधिकारी सह सभापति खेमनारायण सापकोटा क्षेत्रीय प्रतिनिधि मुना गुरुङ ,हिरा हमाल, ने.बि.संघ विद्यार्थी कृष्ण बगाले तरुण नेता निर्मल रानामगर, क्याम्पस प्रमुख कुमार राउत,सह क्याम्पस प्रमुख रामजी सापकोटा, ईकाई सभापतिहरु साजन गुरुङ,प्रनिशा गुरुङ, ओमकार सापकोटा, सुपथ घिमिरे, विशाल काेईराला लगायत विधार्थी नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम प्रमुख अतिथि ज्युवाट महामानव स्व विपि काेइरालकाे तस्विरमा माल्यार्पण गरि उद्घाटन भयाे । त्यसै गरि कार्यक्रममा परमेश्वर खनाल, कुमार राउत, सुर्य प्रसाद अधिकारी, अमृत बानिया, निलकण्ठ रिजाल, राजेश्वर खनाल ,उत्तम जाेशी, मिलनबाबु श्रेष्ठ ,टिकाराम न्याैपाने ले नेविसंघ काे आस्था ईतिहास र आगामी दिनमा गर्नु पर्ने कर्तव्यबोधको बारेमा जानकारी गराउनु भयाे भने प्रमुख अतिथि सापकोटाले नेविसंघ हिजाे आफुले देखेकाे जस्ताे नभएकाे र काङ्ग्रेस पनि आफुले आज गर्वका साथ महशुस गर्न नपाएको गुनासाे गर्दै अवका दिन युवा विधार्थीहरुलाई पार्टि र संगठन मजवुत गराउन आव्हान गर्दै शुभकामना समेत व्यक्त गर्नु भयाे सभापति सापकोटाकाे मन्तव्य पश्चात् वृक्षारोपण गरि कार्यक्रमकाे समापन भएकाे जानकारी र सम्पुर्ण लाई कार्यक्रम सफल बनाउ सहयोग गर्नु भएकाेमा धन्यवाद दिनुभयो । कार्यक्रम ईकाई सचिव रविन देवकोटाले सहजीकरण गर्नुभएकाे थियाे।