राजनीति
काठमाडौं, १ पुस । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। निर्वाचन समितिका अनुसार ५०० मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापा ३३५, विश्वप्रकाश शर्मा १८५ र प्रदिप...
काठमाडौँ, १ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही भएको दावी गरेका छन् । ‘प्रचण्ड’ले आज प्रेस विज्ञप्ति नै जारी गरेर आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी...
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि ३ सय मत गन्दा गगन थापा पहिलो नम्बरमा छन्। उनले २०० मत पाएका छन्। दोस्रो नम्बरमा भने दुई जनाबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ। प्रदीप पौडेलले ११० मत पाएका...
काठमाडौं,१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका छन् । आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको प्रचण्डको भनाइ छ । विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले...
काठमाडौँ, १ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले पार्टी कार्यालय सानेपामा महामन्त्री पदका लागि मतगणना भइरहेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको अनुसार ६ जनाबीच भएको प्रतिस्पर्धाबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । सभापति शेरबहादुर देउवा समूहबाट डा।...
काठमाडौं,१ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोपको खण्डन गरेका छन् । उनले उक्त आरोप शतप्रतिशत झुटो भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबारको एक...
धनुषा, २९ मङ्सिर । प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ । अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आगामी...
काठमाडौं,२९ मंसिर । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदको जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्नुपर्ने बताएका छन् । सभामुखले पहल नगरेका कारण संसदको गतिरोध लम्बिएको उनको टिप्पणी छ । पार्टीले माधव नेपालसहित १४ जना...
काठमाडौँ, २९ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताउनुभएको छ । पार्टीको बाग्मती प्रदेश कमिटिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरु बामपन्थी...
काठमाडौं, २९ मङ्सिर । नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५...










