राजनीति
लालितपुर, २ पुस। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताउनुभएको छ । महानगरपालिकाको ‘१०३ आँै स्थापना दिवस’ को अवसरमा उहाँले पुल्चोक क्षेत्रसरह विकासमा...
काठमाडौँ,२ पुस । महाधिवेशनपछि भक्तपुरमा बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले केपी ओलीको नेतृत्व सरकारले देशबाट १८ घण्टे लोडसेडिङ हटाएको दाबी गरेका छन्। भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले एमाले...
काठमाडौं,२ पुस। गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक...
काठमाडौँ, २ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताउनुभएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने...
काठमाडौँ, २ पुस । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाउनुभएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले...
काठमाडौं,२ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उक्त भेटमा सदन सुचारु गर्ने लगायतका समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने समहमति भएको हो ।अध्यक्ष प्रचण्डले नवनिर्वाचित कांग्रेस सभापति देउवालाई बधाई...
काठमाडौं,२ पुस । सत्तारुढ दल नेपाली काँग्रेसको सहमहामन्त्री पदमा बद्री पाण्डेको सुरुवाती अग्रता कायम रहेको छ। पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ । ११३ मत गणना गर्दा सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका हुन् । पाण्डेले ६४...
काठमाडौं, २ पुस । नेपाली काँग्रेसका पाँच सहमहामन्त्रीको मत गणना सुरु भएको छ । शुक्रबार विहान ११ बजेपछि खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका सहमहामन्त्रीको मत गणना सुरु भएको हो । स्रोतका अनुसार पाँच सहमहामन्त्रीको मतगणना पाँच ठाउँमा...
काठमाडौं, २ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका छन् । अध्यक्ष प्रचण्डले नवनिर्वाचित कांग्रेस सभापति देउवालाई बधाई तथा शुभकामना दिएका छन् । साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको...
काठमाडौँ, २ पुस । नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको दिशानिर्देशअनुरुप पार्टी र जनसङ्गठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीले तय गरेको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयनका लागि मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिवेशनपछि आज पहिलोपटक अन्तरपार्टी निर्देशन (अपानि)१ जारी गर्दै अध्यक्ष...











