राजनीति

“ओलीले भरतपुरलाई स्मार्ट सिटीबाट हटाएको भन्ने हल्ला निराधार”
-न्युजभित्तो

भरतपुर, ३० वैशाख । तत्कालिन प्रधानमन्त्री केपी ओलीले भरतपुरलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाको सूचीबाट हटाएको भन्ने हल्ला निराधार पुष्टि भएको छ । चुनाव नजिकिँदै जाँदा ओलीले भरतपुरलाई स्मार्ट सिटी बनाउने योजनाको सूचीबाट हटाएको भनि भ्रम छर्ने प्रयास भइरहेको छ...

भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेस प्रवेश, देउवाले गरे स्वागत
-न्युजभित्तो

काठमाडौं,२० बैशाख– अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का काँग्रेस प्रवेश गरेका छन् । यस्तै अभिनेत्री प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । यस्तै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश...

निर्वाचन आएपछि भरतपुर महानगरले लखेट्न छोड्यो फुटपाथ व्यवसायी र ठेला
-न्युजभित्तो

चितवन,बैशाख २०- नारायणगढमा डोकामा राखेर फलफूल बेच्दै आउनुभएकी शुष्मा उपरकोटीलाई अहिले पहिलाको जस्तो सास्ती छैन । ढुक्कका साथ सडक किनारम फलफूल बेच्न पाउनुभएको छ ।‘सडकमा डोकैमा राखेर फलफूल डुलाउन लागेको पाँच वर्ष पुग्यो । यो अवधिमा महानगर प्रहरीले दैनिक...

जगन्‍नाथजीले देशको आवश्यकता बुझ्नुभएन : रेणु दाहाल
-न्युजभित्तो

चितवन,२० बैशाख– भरतपुर महानगरपालिका मेयरमा दोस्रो कार्यकालका लागि उमेदवारी दिएकी नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छिन् । सत्ता गठबन्धनका दलबाट साझा उमेदवार बनेकी उनी जनतामा एक पटक परीक्षण भइसकेकी जनप्रतिनिधि हुन् । चुनावी तयारीको सन्दर्भमामेयरकी उमेदवार...

महानगरका उम्मेदवारलाई सुकुम्बासीको चिन्ता
-न्युजभित्तो

चितवन,२० बैशाख– भरतपुर महानगरपालिकामा वडा नम्बर २४ मा रहेका सुकुम्बासीहरुले आफुहरुको स्थायी बसोबासका लागि आग्रह गरेका छन् । आज आयोजित घरदैलो तथा चुनाबी सभा कार्यक्रममा उनीहरु सत्ता गठवन्धनका तर्फबाट प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका उम्मेदवारहरुलाई आँफुहरुको समस्या समाधान गरिदिन...

भरतपुरमा सत्ता गठबन्धनको एक हजार एक सदस्यीय युवा परिचालन समिति गठन
-न्युजभित्तो

भरतपुर,२० बैशाख । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुरमा संयुक्त गठन्धनको तरुण, युवा विद्यार्थी परिचालन समिति गठन भएको छ । नेपाली कांग्रेस भरतपुर महानगर समितिका उपसभापति विजय घलेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले एक हजार एक सदस्यीय तरुण युवा विद्यार्थी...

आयोगद्धारा केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण माग
-न्युजभित्तो

काठमाडौं,१९ बैशाख– निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ। आयोगले आज (सोमबार) एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो। ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ।...

निर्वाचनमा महिला सहभागिताः एमाले ४१.७९ प्रतिशत, कांग्रेस ४०.९९ र माओवादी ४०.२९ प्रतिशत
-न्युजभित्तो

काठमाडौं,१९ बैशाख–  यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७...

चितवनमा चुनावले बढायो चहलपहल
-न्युजभित्तो

चितवन,१९ बैशाख। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् । यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरुमा निर्वाचनको समयमा खर्च बढी हुने...

राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन
-न्युजभित्तो

१९ वैशाख, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै...