राजनीति

गठबन्धनका उम्मेदवारलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छः शेखर कोइराला
-न्युजभित्तो

काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्ता गठबन्धनबाट राष्ट्रिय सभा चुनावमा उम्मेदवारी दर्ता गरेकाहरूलाई जिताउनुपर्ने अभिभारा रहेको बताएका छन् । कांग्रेस नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टीबाट छानिएका सबै उम्मेदवार र सत्ता गठबन्धनमा आबद्ध...

सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै
-न्युजभित्तो

काठमाडौँ, २३ पुस । संघीय संसदका निर्माणाधीन १२ भवनको काम द्रुत गतिमा भइरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि ठूला बैठक कक्षसहित सानाठूला गरी १२ भवन एकै साथ निर्माण अघि बढिरहेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोलीले आज...

राष्ट्रियसभा सदस्यको निर्वाचनमा कांग्रेस नेता सिटौलाद्वारा मनोनयनपत्र दर्ता
-न्युजभित्तो

मोरङ, २३ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा अफ्नो मनोनयनपत्र दर्ता गराउनुभएको छ । उहाँले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता...

संवैधानिक परिषद् विधेयकमाथि संशोधनकर्ताको सुझाव
-न्युजभित्तो

काठमाडौँ, २२ पुस । राज्यव्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिका संशोधनकर्तासँग छलफल गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्ताले संशोधन पेस गर्नु पर्नाका कारण र औचित्य पुष्ट्याइका लागि...

माओवादीले टुंग्यायो राष्ट्रिय सभामा ६ वटै सिटमा उम्मेदवारको नाम
-न्युजभित्तो

काठमाडौंं, २२ पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु...

२५ हजार घुस लिएको आरोपमा चन्द्रागिरिका इन्जिनियर पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा
-न्युजभित्तो

काठमाडौं, २२ पुस । चन्द्रागिरि नगरपालिका वडा नं। १४ को कार्यालय नयाँ नैकापमा कार्यरत असिष्टेन्ट सव(इन्जिनियर विजया लक्ष्मी पन्तविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार पन्तविरूद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता...

विकासको एजेण्डालाई सहमतिले अगाडि बढाऔँ : उपप्रधानमन्त्री खड्का
-न्युजभित्तो

सुर्खेत, २० पुस। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेन्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा मन्त्री खड्काले राजनीतिज्ञले जनताको...

अवहेलना मुद्दामा प्रधानमन्त्री दाहाललाई सफाइ
-न्युजभित्तो

काठमाडौँ, २० पुस । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ। सात वर्ष अघि दर्ता भएको अवेहना मुद्दामा शुक्रबार निर्णय सुनाउँदै सर्वोच्चले दाहालले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो। अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको...

प्रतिभा र श्रम शक्तिको पलायन मुलुकले भोगिरहेको सबैभन्दा जटिल समस्या हो : राष्ट्रपति पौडेल
-न्युजभित्तो

दमौली, २० पुस । राष्ट्रपति रामचन्द्र पौडेलले गाँउ गाँउमा विकास र सुविधा पुगेपनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सृजना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका छन् । तनहुँको भानु नगरपालिकामा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना
-न्युजभित्तो

काठमाडौँ, २० पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचना गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनको एक वर्ष पुगेका अवसरमा यही पुस १० गते राष्ट्रका नाममा गरेको सम्बोधनमा नयाँ कार्यशैली, नयाँ संरचनासहित मितव्ययीरुपमा काम गर्ने घोषणा गरेअनुसार...