राजनीति
काठमाडौँ, १५ असोज । गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभा राज्यव्य तथा...
काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे आइपुग्ने कार्यक्रम छ। त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री...
काठमाडौँ, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गर्नुभएको छ । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरुले पहिलेको तुलनामा महङ्गो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो । “एयरलाइन्सलाई...
काठमाडौँ, १३ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गर्नुभएको छ । अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि...
वशिङ्टनडिसी (अमेरिका), ११ असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताउनुभएको छ । राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले...
काठमाडौँ, ११ असोज । शताब्दी पुरुष गौरीशङ्कर लाल दासको १०१औँ जन्मोत्सव समारोह मानाइएको छ । बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा उहाँले आफ्नो नवीनतम् कृति ‘यादों के गलियारों मे’ संंस्मरणत्मक निबन्ध सङ्ग्रहको लोकापर्ण गर्दै जन्मदिवस मनाउनुभएको हो । पुस्तकमा उहाँले आफूले...
काठमाडौं, ९ असोज । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयबारे बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताएका छन् । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखक अध्यागमनबारे राम्रो बुझाइ नभएको...
काठमाडौँ, ९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१...
काठमाडौं, ९ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिनचिट पाएको भन्नु अनुचित रहेको बताएका छन् । लामिछानेले अनुसन्धान प्रभावित गर्न खोजेको समेत पोखरेलले आरोप लगाएका छन् । बुधवार बिहान कैलालीको धनगढीमा प्रेस चौतारी...
काठमाडौँ, ९ असोज । निर्वाचन आयोगले स्थानीय तहको उपचुनावका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर भोलि (१०) गतेदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक...













