राजनीति

रास्वपालाई दुर्गा प्रसाईंको सुझावः भिडले सत्य-असत्य छुट्याउने होइन,अदालतलाई कुरौँ
-न्युजभित्तो

काठमाडौ,कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रभावित पार्ने उद्देश्यले कास्कीको पोखरामा जारी आन्दोलनमा सहभागी हुन लागेको हल्ला सामाजिक सञ्जालमा चलाइएपछि झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रतिक्रिया दिएका छन् । गत वर्षदेखि नागरिक बचाउ अभियानको समेत...

आफ्नै बुद्धि कमजोर हुँदा एमालेबाट बाहिर बस्नुपर्‍योः वामदेव गौतम
-न्युजभित्तो

काठमाडौं, ५ कात्तिक । राष्ट्रियसभा सदस्य वामदेव गौतमले आफ्नै बुद्धि कमजोर भएकाले एमालेबाट बाहिर बस्नुपरेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा गौतमले एमालेका लागि आफूले धेरै योगदान दिएपनि आफ्नै बुद्धि...

एमालेले भन्योः एमालेको चिन्ता अरुले गर्नुपर्दैन,परीक्षण चुनावले गर्छ
-न्युजभित्तो

काठमाडौ, ५ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताए। सामाजिक सञ्जालमा...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक, आज साँझ ५ बजे बस्ने
-न्युजभित्तो

काठमाडौं, ५ कात्तिक । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । बैठकका एजेन्डाबारे केही नखुलाएको एक मन्त्रीले जानकारी दिएका हुन् । ‘बैठक साँझ पाँच बजे बोलाइएको छ...

एमालेको केन्द्रीय कार्यालय बनाउन रु १०० उठाउने अभियानलाई चितवनमा तीव्रता दिइँदै
-न्युजभित्तो

चितवन, ४ कार्तिक । नेकपा एमाले चितवनको सचिवालय बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालयमा बसेको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो । केन्द्रीय पार्टी कार्यालय निर्माण गर्नका लागि चितवनका पार्टी सदस्यहरुबाट कम्तिममा १०० रुपैयाँ अनिवार्यरुपमा कार्तिक महिनाभित्रमा...

रवि लामिछानेको पक्राउ ठिक छ, पूर्वाग्रह होइनः जनमोर्चा
-न्युजभित्तो

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय जनमोर्चाले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विषय ठिक रहेको जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरी विभिन्न सहकारीको रकम अपचलनमा नाम जोडिएकाले अनुसन्धान हुनु सही...

ओली सरकारविरूद्ध देशभरिबाट उत्रन आह्वान गर्छुः रवि लामिछाने
-न्युजभित्तो

पोखरा, ४ कात्तिक । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका छन्। लामिछानेलाई प्रहरीले आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो। अदालत...

पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव
-न्युजभित्तो

गण्डकी, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गर्न थालेपछि पोखराको सहिदचोकमा तनावको अवस्था सिर्जना भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा आज बिहानदेखि निषेधाज्ञा जारी गरेको थियो ।...

रविले भनेः म न्याय प्रक्रियालाई सघाउन आएको हुँ
-न्युजभित्तो

कास्की, ४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू न्याय प्रक्रियालाई सघाउन आएको बताएका छन् । आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुने क्रममा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ म न्याय प्रक्रियालाई सघाउन आएको छु...

निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शन
-न्युजभित्तो

काठमाडौँ, ४ कात्तिक । जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रदर्शन गरेको छ । पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् । सहित चोक...