राजनीति

कांग्रेसको तराई-मधेस समन्वय विभागमा १० सदस्य मनोनयन
-न्युजभित्तो

काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको तराई(मधेस समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहनुभएको विभागमा आज १० सदस्य...

अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पोखरामा रवि
-न्युजभित्तो

काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन् । हिजो राति नै रुपन्देहीबाट पोखरा गएका रवीले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध आज पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने भएका हुन । रविलाई...

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा चोत्लुङ पार्क अवलोकन
-न्युजभित्तो

तेह्रथुम, १४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेह्रथुमको लालीगुँरास नगरपालिकास्थित वसन्तपुरमा रहेको चोत्लुङ पार्कको अवलोकन गर्नुभएको छ । रैथाने वास्तु शैलीमा निर्माण गरिएको पर्यटकीयस्थल चोत्लुङ पार्कको दाहालले आज अवलोकन गर्नुभएको हो...

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्यः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताउनुभएको छ । सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस...

रविको मुद्दामा बहस सकियो आजै आदेशको तयारी
-न्युजभित्तो

काठमाडौं, १३ माघ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीको मुद्दामा रुपन्देही जिल्ला अदालतमा जवाफी बहस सम्पन्न भएको छ। सरकारी वकिल, जाहेरवालाको तर्फका कानुन व्यवसायी र प्रतिवादीका वकिलबीच थुनछेक बहस सकिएपछि जवाफी...

नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
-न्युजभित्तो

गण्डकी, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताउनुभएको छ । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उहाँले आपसी विश्वास,...

बालविवाह मुक्त अभियानमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री लामा
-न्युजभित्तो

मनहरी(मकवानपुर), ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज मुख्यमन्त्री कार्यालय हेटौँडामा बालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उहाँले प्रतिज्ञा पत्रमा हस्ताक्षर गर्दै...

प्रधानमन्त्रीबाट बगनासकालीको प्रशासकीय भवन उद्घाटन
-न्युजभित्तो

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको आज ‘भर्चुअल’रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली आज कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उहाँको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गर्नुभएको...

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताउनुभएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको आज ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको...

खानेपानीमन्त्री यादवले हर्क साम्पाङलाई भनेः ड्रामा होइन, काम गर्नुस्
-न्युजभित्तो

काठमाडौं, ११ माघ । खानेपानीमन्त्री प्रदीप यादवले ड्रामा गरेर धरानमा खानेपानीको समस्या समाधान नहुने बताएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत भएको खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को बारेमा जानकारी गराउन शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले धरान उपमहानगरका मेयर हर्क...