सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षकको माग सरकारले पूरा गर्नुपर्छः झलनाथ


  •    न्युजभित्तो/१५ बैशाख २०८२, सोमबार १५:१९ 
  • काठमाडौं, १५ वैशाख । शिक्षकहरुको माग सरकारले पूरा गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बताएका छन् । सरकारले शिक्षकहरुको माग सम्बोधन नगरे ठूलो जनआन्दोलन सिर्जना हुने खनालले चेतावनी समेत दिएका छन् ।

    उनले भने, ‘शिक्षकहरुको आन्दोलनको मागलाई नसुनी जसरी तानाशाही दमनचक्रमा उत्रिन खोजिरहेको छ सरकार, यसको हामी भर्त्सना गर्छौं, विरोध गर्छौं, शिक्षकहरु भनेको यो देशका बालबालिकालाई शिक्षित गर्ने गुरुहरु हुन्, गुरुआमाहरु हुन्। उहाँहरुको मागलाई पहिलो प्राथमिकताको साथ यो सरकारले पूरा गर्नुपर्छ । अन्यथा योभन्दा ठूलो जनआन्दोलनको प्रतिक्षामा बस्छ सरकार ।’

    नेता खनालले भने, ‘बजेट नहुने भन्ने कुरै छैन । जनताले दिएको राजस्व छ । जनताले दिएको राजस्व ठीक ढंगले परिचालन भएको छैन । भ्रष्टाचारको काण्डैकाण्डको माला लगाउन जुरेको छ सरकारलाई, तर किन यसलाई बजेट दिन सक्दैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.