राजनीति

‘जनतामा आशा जगाउन राष्ट्रिय सहमतिको आवश्यकता’
-न्युजभित्तो

काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले जनतामा देखिएको निराशालाई चिरेर आशा र भरोसा दिलाउन दलहरूबीच राष्ट्रिय सहमतिको आवश्यकता औँल्याउनुभएको छ । बैठकको विशेष समयमा उहाँले मुलुकका समस्या समाधानका लागि दलहरूका बीचमा राष्ट्रिय सहमति...

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
-न्युजभित्तो

परवानीपुर (पर्सा), ४ जेठ । खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण...

रास्वपाले आगामी जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने
-न्युजभित्तो

काठमाडौं, ४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी जेठको तेस्रो सातादेखि जनयात्रा सुरू गर्ने तयारी गरेको छ। गत चैत २३ गते चितवनमा जनयात्राको उद्घाटन गरे पनि त्यहाँबाट अघि बढ्न सकेको छैन। आगामी जेठको १८ देखि २० गतेभित्रबाट जनयात्रा सुरू गर्ने...

मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
-न्युजभित्तो

चितवन, ३ जेठ । जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्न आज चितवनको दासढुंगामा स्मृति सभा आयोजना गरियो । नेकपा एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको कार्यक्रममा नेता कार्यकर्ताहरुले नेताद्वयको शालिकमा...

रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
-न्युजभित्तो

काठमाडौं,२ जेठ । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको निवेदन ‘हेर्दाहेर्दै’मा राखेर सुनुवाइ अघि बढाएको छ । शुक्रबार मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले हेर्दाहेर्दैमा राखेको निवेदनको...

राष्ट्रपतिद्वारा हज यात्रीलाई शुभकामना
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न...

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताउनुभएको छ । नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई आज...

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन दिनुभएको छ । उपप्रमुख डङ्गोलले सामाजिक विकास विभागलाई कामपाले नै तालिम दिएका उद्यमीहरूले उत्पादन गरेका प्याडको गुणस्तर प्रयोगशालाबाट परीक्षण गरेर विद्यालयमा वितरण गर्न...

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
-न्युजभित्तो

काठमाडौँ, १ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माका संयोजकत्वमा समिति गठन गरेको छ । हाल कार्यान्वयनमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना,...

कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
-न्युजभित्तो

काठमाडौँ, १ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले मन्त्री वा नेता नचिने पनि व्यवसाय गर्न सक्ने वातावरण बन्नुपर्नेमा जोड दिएका छन्। बिहीबार (आज)संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै पुनले यसमा जोड...