खेलकुद

वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि
-न्युजभित्तो

वाग्मती, १२ चैत । मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ...

दशरथ रंगशालामा एक वर्षपछि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा हेर्न पाउँदै नेपाली दर्शक
-न्युजभित्तो

काठमाडौं, १० चैत । दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो। विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय...

स्थानीय तह गोल्डकपको पुरस्कार राशि वृद्धि
-न्युजभित्तो

वाग्मती, ९ चैत । वाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रत्येक वर्ष हुने स्थानीय तह शहीद स्मृति गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको आगामी वर्षको खेलका लागि पुरकारको राशि वृद्धि गर्न हेटौँडा उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ । स्थानीय तह गोल्डकपको प्रथम पुरस्कार रु...

अर्जेन्टिनी सुपरस्टार मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी खेलमा दुई गोल,
-न्युजभित्तो

एजेन्सी, ९ चैत  ।  अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ७ सय ६८ औं खेलमा दुई गोल गर्दा ला लिगामा रियल सोसिडाडमाथि ६–१ गोलअन्तरको फराकिलो जित हासिल गरेको छ । ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि सबैभन्दा धेरै खेलको कीर्तिमानमा...

नेपालको पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज साटे मा सहभागिता जनाउने
-न्युजभित्तो

काठमाडौं ८ चैत। कोरोना महमामारीले थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज साटे मा सहभागिता जनाउने भएको छ। मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा...

स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल’ चैत १२ देखि
-न्युजभित्तो

चितवन ,२९ फागुन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर बिजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा ‘स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ ‘ हुने भएको हो ।...

पुलिसका दिपेन्द्रसिंह बने मेयर कपको उत्कृष्ट खेलाडी
-न्युजभित्तो

काठमाडौं २९ फागुन । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना सम्पन्न ‘काठमाडौं मेयर कप २०७७’ को उत्कृष्ट खेलाडी च्याम्पियन नेपाल पुलिस क्लबका अलराउन्डर दिपेन्द्रसिंह ऐरी घोषित भएका छन् । काठमाडौंमा फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा पुलिसलाई च्याम्पियन बनाउन दिपेन्द्रले...

पोखरामा मुआथाइको राष्ट्रिय प्रतियोगिता र सेमिनार हुने
-न्युजभित्तो

कास्की, २४ फागुन । आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ । नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन...

आईपीएलको १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने
-न्युजभित्तो

चितवन,२३ फागुन ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार आईपीएलको मिति घोषणा गर्दै भारतका छ वटा सहरमा प्रतियोगिता हुने जानकारी दिएको छ । भारतमा दुई वर्षपछि आईपीएल...

फुटसलमा खेलकुद पत्रकारविरुद्ध चिकित्सक बिजयी
-न्युजभित्तो

भरतपुर, २२ फागुन । भरतपुरमा आज शनिबारदेखि प्रथम निप्पोन ओपन फुटसल प्रतियोगिता सुरु भएको छ । चितवन स्पोर्ट्स एण्ड फुटसल जोनको आयोजना उक्त प्रतियोगिता सुरु भएको हो । चितवन स्पोर्ट्स एण्ड फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल चिकित्सक संघ...