सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आइपिएलको १४ औं सिजन सुरु हुन ५ दिनमात्र बाँकी रहँदा खेलाडीसहित २० जना संक्रमित


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार १६:०० 
  • काठमाडौं, २२ चैत । आइपिएलको १४ औं सिजन सुरु हुन ५ दिनमात्र बाँकी रहँदा खेलाडीसहित २० जना संक्रमित पाइएका छन् ।पछिल्लो पटक भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरका ओपनर देवदत्त पडिक्कल संक्रमित पाइएका छन्। उनि प्रतियोगिता सुरु हुनै लाग्दा संक्रमित भएका तेस्रो खेलाडी हुन् । पडिक्कल क्वारेन्टाइनमा छन् ।

    यसअघि दिल्ली क्यापिटल्सका अलराउण्डर अक्षर पटेल र कोलकाता नाइटराइडर्सका नितिश राणा पनि संक्रमित पाइएका थिए । अहिलेसम्म स्टाफ र खेलाडी गरेर कूल २० जना संक्रमित भइसकेका छन् ।

    शनिबार मुम्बइको वानखेडे स्टेडियममा १० स्टाफ र ६ इभेन्ट म्यानेजरको रिपोर्ट पोजेटिभ आएको थियो । चेन्नइ सुपरकिंग्सको कन्टेन्ट टिमका एक सदस्य पनि संक्रमित पाइएका छन् । आइपिएलको यो सिजनको पहिलो खेल नै बैंगलोरले मुम्बइसँग खेल्नुपर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.