कला/साहित्य

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान
-न्युजभित्तो

काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक...

नायिका जेनी कुँवरद्वारा आफ्नै अपार्टमेन्टमा आत्महत्या
-न्युजभित्तो

काठमाडौं, २४ असार। फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव...

तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा
-न्युजभित्तो

काठमाडौँ, १८ असार । बाल कलाकार कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा रहेको तीजगीत ‘हान्छु तिम्लाई लौरीले’ बजारमा आएको छ । गीतलाई शुभारम्भ डिजिटल म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा शब्द सङ्कलन नेत्र अर्याल र सङ्गीत सेञ्चुरीको...

भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई
-न्युजभित्तो

काठमाडौँ, १७ असार ।  यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पुयाइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते २०८ औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि रु...

चिसाप गीताश्री साहित्य पुरस्कार स्थापना
-न्युजभित्तो

चितवन । चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष श्रीभक्त अच्यूत वाग्ले र उहाँकी श्रीमती बागमती प्रदेश सभा सदस्य गीता वाग्लेले “चिसाप गीताश्री साहित्य पुरस्कार” स्थापना गर्नुभएको छ । उहाँहरुले पुरस्कारका लागि रु. ५ लाख २ हजार ४५ को चेक परिषद्लाई...

केकी लेख्छिन्–अन्तरहृदयबाट क्षमाप्रार्थी छु
-न्युजभित्तो

काठमाडौं, : अभिनेत्री तथा निर्मात्री केकी अधिकारी सामाजिक सञ्जालमा सक्रिय रहने सेलिब्रेटीमा पर्छिन् । उनी समय–समयमा समसामयिक राजनीतिकदेखि लिएर सामाजिक विषयबस्तुमा फेसबुकमा आफ्ना विचार सार्वजनिक गरिरहन्छिन् । यिनै केकीले शुक्रबार फेसबुकमा एक स्टाटस लेखिन् । उनको स्टाटसले नेपालमा सदियौंदेखि रहँदै आएको...

राष्ट्रिय कविता महोत्सव शुरु
-न्युजभित्तो

काठमाडौँ, ९ असार । नेपाल प्रतिष्ठानले ६४ औँ स्थापना दिवसका अवसरमा आज प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सव, २०७८ आयोजना गरेको छ । कोभिड–१९ को जोखिमका कारण भर्चुअलरुपमा आयोजित कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै तत्कालीन राजा महेन्द्र शाह, महाकवि लक्ष्मीप्रसाद...

जिन्दगीको के भरोसा
-न्युजभित्तो

विवेक विवश रेग्मी जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो दुई आँखामा एकमा हाँसो, अर्कोमा रुवाइ छ …। लोकप्रिय गायक कर्णदासको यो गीत ल्यापटपमा लगातार बजिरहेको छ । गीत जस्तै छ जिन्दगीको परिभाषा पनि । सरल भाषामा भन्नुपर्दा वा ठ्याक्कै भन्नुपर्दा...

कविता : हामी बौलौं
-न्युजभित्तो

डीपी दाहाल परिश्रमी गर्ने इच्छा भएदेखि आँखा खोलिदेऊ एकताको स्वर मिलाइ अब बोलिदेऊ गालीगलौज यति धेरै गर्न छाडिदेऊ सबैको मन खुशी हुने बोली बोलिदेऊ कुरा घोच्ने मन घोच्ने कसले जित्या छ ? आज भन्यो भोलि भन्यो सबले जित्याछ परीक्षाका केन्द्रहरू सबै खाली छन् जाँच दिन चाहनेलाई छिर्न...

प्रभासको फिल्म आदिपुरुषले निर्माणको क्रममै बाहुबलीको रेकर्ड तोड्ने
-न्युजभित्तो

काठमाडौं, ३१ जेठ। प्रभास स्टारर फिल्म आदिपुरुष अहिलेको बहुप्रतिक्षित फिल्म हो । आदिपुरुषमा प्रभासलाई भगवान रामको रुपमा देखिनेछ । रावणको भूमिकामा सैफ अली खान, सीताको भूमिकामा कृति सेनन र लक्ष्मणको भूमिकामा सनी सिंह हुनेछन् । ओम राउतको निर्देशनमा बन्ने यो फिल्म...