राष्ट्रिय
काठमाडौं, मंसिर १८ । दशै, तिहार र छट जस्ता ठूला चाड पर्वमा मानिसको ओहोरदोहोर र चहलपहल बढे पछि यसले देशमा भयावह स्थिति आउने धेरैले अनुमान गरेका थिए । तर अबस्था त्यस्तो देखिएन । तथ्याङ्कले देशका सातै प्रदेशमा सक्रिय सङ्क्रमितको...
तनहुँ, मङ्सिर १८ । ‘हुन्न हजुर अर्कैको देखर ल्याउनु पर्छ भाग्यमा लेखेर …’ भानु नगरपालिका–१ नयाँबस्तीका ६५ वर्षिय सीताराम गन्धर्वले कर्णप्रिय श्वर मर्मस्पर्शी गीत सुन्दा व्यास नगपालिका –१ अमरापुरी बस्ने मधु खड्का पन्तका आँखा आँसुले भरिए । यस्तै सुकु गुरुङ पनि गीत सुनेर...
पोखरा , १८ मंसिर । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले...
काठमाडौँ, १८ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिविले) स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको छ । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले स्थानीय तहसँग समन्वय गरेर क्याम्पस सञ्चालन गर्न...
भरतपुर, १८ मंसिर । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बागमती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकहरुका लागि दुई दिने तालिम आज बिहीबारदेखि चितवनमा शुरु गरेको छ । अनुभव आदान प्रदान गर्दै कामका शिलशिलामा आईपरेका समस्याहरु समाधान गर्न र...
मंसिर,१८। विद्यलाय भवन बनाइरहँदा जस्ताको टहरामा बढ्दै आएका दाप्चा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी विवेक श्रेष्ठ खुशी देखिएका छन् । नयाँ भवनमा पढ्न पाउने भएपछि उहाँ खुशी हुनुभएको हो । नमोबुद्ध नगरपालिका–८ डराउने पोखरीस्थित दाप्चा माविका विद्यार्थीले यसअघि...
सुर्खेत मंसिर,१८। जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गर्नुभएको हो । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय,...
हेटौँडा मंसिर,१८। हेटौँडा उपमहानगरपालिका–११ नवलपुर र वडा नं १२ पदमपोखरीलाई जोड्न रापतीखोलामा पक्की पुल निर्माण हुने भएको छ । दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु २६...
माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा पठाएको हो । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार अब पाँच दिनभित्र खटिएकाले नगरपालिकालाई विवरण...
सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिनुभयो । बोटबाट बिक्री नगर्दै सुन्तला झर्न...
















