राष्ट्रिय
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको छ । मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्कपकमल दाहालबीच बाझाबाझको अवस्था सृजना भएको र अरु...
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का विज्ञहरुले नेपालमा भेटिएको कोभिड–१९ भाइरसको प्रकृति भारत, बंगलादेश, साउदी अरेबिया, युरोप र अमेरिकामा फैलिएको भाइरससँग मिल्दोजुल्दो रहेको निष्कर्ष निकालेका छन् । गत असारमा थालिएको भाइरसको आनुवंशिक संरचनाको अध्ययनबाट चीनको वुहानबाट फर्किएका व्यक्तिमा देखिएको भन्दा...
नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप १,३०४ जनामा संक्रमण पछिल्लो २४ घन्टामा देशभर एक हजार ३०४ जना...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । यसअघि बैठक धुम्बाराहीमा बस्ने तय भएको भए पनि अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने भनिएको थियो । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट...
चितवन । नेपालको प्रजातान्त्रिक आन्दोलनका युद्धा नेपाली कांग्रेसका पुराना नेता खडानन्द पौडेलको निधन भएको छ । रत्ननगर नगरपालिका वडा नं. १, बकुलहर निवासी पौडेलको ९३ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो । बि.सं. २०१५ सालमा कांग्रेस नेता वीपी कोईरालासँगै...
काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका कुनैपनि सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह...
पोखरा । सोमबार देशभरका एकसाथ ३९६ पालिकामा अस्पताल शिलान्यास गर्ने तयारी थियो । तर ८४ वटा पालिकामा ५ देखि १५ शैय्याका आधारभूत अस्पताल शिलान्यास हुन सकेनन् । यसमध्ये १२ अस्पताल गण्डकी प्रदेशमा पर्छन् । गण्डकी प्रदेशका ३ वटा नगरपालिका र...
१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बस्ने सूचना सचिवालयका नेताहरुलाई पठाएका छन् । महासचिव पौडेलले सुरक्षाका कारण धुम्बाराहीमा बैठक राख्न...
१६ मंसिर, काठमाडौं । २०४ वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि एउटा तप्काले राजाको खोजी गर्न थालेका छन् । राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा–जुलुस गर्ने सिलसिला देशव्यापी बनिरहेको छ । अहिले भइरहेका प्रदर्शनमा...
बाँकेको जानकी गाउँपालिका वडा नं. ५ मा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन्। हिजो साँझ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परी स्थानीय...














