राष्ट्रिय

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं, मंसिर १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । उहाँले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट...

तनहुँ बुल्दीखोला पुलको उद्घाटन रामचन्द्र पौडेलबाटै कांग्रेसको तयारी
-न्युजभित्तो

पोखरा १८ मंसिर, । विवाद र धरपकड भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बाट पुल उद्घाटन गर्ने अधुरो सपना बिहीबार पूरा गर्ने तयारी तनहुँमा भएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको विवादका कारण ब्यास नगरपालिकामा वडा नम्बर...

काँग्रेस नेता पौडेलले भने, ‘प्रहरीको डण्डाले करङ दुखेको छ’
-न्युजभित्तो

काठमाडौं मंसिर, १८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार गृहजिल्लामा पुल उद्घाटन गर्न पुग्नु भएका पौडेल माथि प्रहरीले दमन गरेको थियो । असली लोकतन्त्र...

नेपाली कांग्रेसका सभापति देउवाले अपाङ्ग दिवस को दिए शुभकामना
-न्युजभित्तो

मंसिर,१८। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उहाँले मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका...

४ वर्षीया बालिका बलात्कार गर्नेलाई साढे १२ वर्ष कैद सजाय
-न्युजभित्तो

उदयपुर मंसिर १८, । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका-५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजाय फैसला गरेको छ । बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका-५...

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते
-न्युजभित्तो

धनगढी मंसिर १८ । कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । गोदावरी नगरपालिका ४ गाइमारामा बुधबार राति सु प प्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले...

रोकिएको कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि छ महिना थपिने
-न्युजभित्तो

सउल, १८ मंसिर । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरु हुने भएको छ । त्यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका...

पौडेलको गिरफ्तारी निन्दनीय : सभापति देउवा
-न्युजभित्तो

काठमाण्डौं, १७ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीलाई आपत्तिजनक र निन्दनीय भन्नु भएको छ । उहाँले आज एक विज्ञप्ति प्रकाशित गरी सरकारको यस्तो प्रवृतिविरुद्ध देशव्यापी प्रतिरोध गरिने पनि बताउनु...

कुनै पनि ठाउँमा मल अभाव नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दावी
-न्युजभित्तो

१७ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका कुनै पनि ठाउँमा मल अभाव नभएको दावी गरेको छ । गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको...

काठमाडौं–तराईरमधेश द्रुतमार्ग आयोजनाको काममा अवरोध
-न्युजभित्तो

१७ मंसिर, काठमाडौं । सहमती विपरीत काम अघि बढाएको भन्दै खोकनावासीले काठमाडौं–तराईरमधेश द्रुतमार्ग आयोजनाको काममा अवरोध गरेका छन् । खुदोलमा निर्माणाधीन द्रुतमार्गको प्रवेश बिन्दुमा पुगेर स्थानीयले विरोध गरेका हुन् । आयोजनाले खोकना, बुङमती र डुकुछापका स्थानीयले चित्त बुझाएर जग्गा अधिग्रहण...