राष्ट्रिय
चितवन, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्न चुनौती दिनुभएको छ । उहाँले भरतपुरमा निर्माण भईरहेको सिटीहलको निरीक्षणपछि आफूलाई सिध्याउन राम जन्मभूमिका अभियान चलाईएको आरोप...
भरतपुर,४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडा स्तरिय पार्टी कमिटी गठन तीब्र पारेको छ । सोहि अनुसार आज (सोमबार) एक कायक्रमको आयोजना गरि भरतपुर १५ मा राप्रपा वडा कमिटी गठन भएको छ । दीपक पुनको अध्यक्षतामा १५ कार्यसमिति...
गलकोट, ४ फागुन । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो...
चितवन, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार...
चितवन, ३ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी,...
चितवन , ३ फागुन । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले भरतपुरमा आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले कसैको प्रभावमा नपरि निर्णय गर्न अदालतलाई सुझाव दिनुभयो । “मेरो अदालत...
भरतपुर, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–दाहालका अध्यक्ष पुष्पकमल दाहालले चुनाव नहुने प्रष्ट भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले चुनाव नहुने प्रष्ट भईसकेको बताउनु भएको हो । आफ्नो सम्धी नरबहादुर केसीलाई...
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको...
काठमाण्डौ , ३ फागुन । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छ । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । यस्तै, आजै हुने दोस्रो खेलमा...
काठमाडौं, ३ फागुन। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ...












