राष्ट्रिय

फेरी म-यो गैंडा, चालु आर्थिक वर्षमा मर्नेको संख्या २४ पुग्यो
-न्युजभित्तो

चितवन, ४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटाारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा आज मृत गैंडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब...

राष्ट्रपतिद्वारा हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन ।  राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गर्नुभएको छ । प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो । समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन,...

सरकार गठन भएको तीन वर्षको अवधिमा हवाई पूर्वाधारमा फड्को
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन – सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ। वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास...

पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी
-न्युजभित्तो

चितवन, ४ फागुन ।  पूर्वमन्त्री विक्रम पाण्डेविरुद्ध परेको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा जारी छ । निर्माण व्यवसायी समेत रहेका पाण्डेसहित २१ जनाविरुद्ध आठ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । पाण्डे एक्लैलाई सवा २ अर्ब रुपैयाँ बिगो तिराउनुपर्ने...

भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी प्रहरी नजीक:गृहमन्त्री थापा
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन ।  गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताउनुभएको छ । बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज सर्वोच्च अदालत बार एशोसिएशन, महिला समितिको नेतृत्वमा मन्त्रालयमा...

अयोध्यापुरी राम जन्मभूमि भएको प्रमाणित गरेर देखाउन प्रचण्डको चुनौती
-न्युजभित्तो

चितवन, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्न चुनौती दिनुभएको छ । उहाँले भरतपुरमा निर्माण भईरहेको सिटीहलको निरीक्षणपछि आफूलाई सिध्याउन राम जन्मभूमिका अभियान चलाईएको आरोप...

भरतपुर १५ मा राप्रपा वडा कमिटी गठन ,अध्यक्षमा दीपक पुन सहित १५ कार्यसमिति गठन
-न्युजभित्तो

 भरतपुर,४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडा स्तरिय पार्टी कमिटी गठन तीब्र पारेको छ । सोहि अनुसार आज (सोमबार) एक कायक्रमको आयोजना गरि भरतपुर १५ मा राप्रपा वडा कमिटी गठन भएको छ । दीपक पुनको अध्यक्षतामा १५ कार्यसमिति...

कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या
-न्युजभित्तो

गलकोट, ४ फागुन ।   बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने अन्य पाँच घाइते भएका छन् । मानसिक सन्तुलन ठिक नभएका स्थानीय सोमबहादुर किसानले कोदालो...

राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी:नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापा
-न्युजभित्तो

चितवन, ४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले राजनीतिक दलका नेताहरुले जिम्मेवारी पूरा गर्न नसक्दा पत्रकारिता क्षेत्र धरासायी बन्न पुगेको बताउनुभएको छ । लक्की मिडिया हाउसको पाँचौँ वार्षिकोत्सव समारोहको उद्घाटन कार्यक्रममा सोमबार उहाँले कोरोनाको सङ्क्रमणका कारण सञ्चार...

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै
-न्युजभित्तो

चितवन, ३ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज मंगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी,...