सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन निकुञ्जमा बाघ र गैंडा मृत फेला


  •    न्युजभित्तो/२५ फाल्गुन २०७७, मंगलवार ११:२२ 
  • चितवन २५ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा एक बाघ र वटा गैंडा मृत फेला परेका छन् । निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत नारायणी नदी कलकत्ता टापुमा सोमबार गैंडा मृत फेला परेको हो ।

    निकुञ्जका सूचना लोकेन्द्र अधिकारीका अनुसार भाले–भाले बीच एकआपसमा जुधेर गैंडा मरेको हो । जुधेपछि घाईते भई मरेको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गैंडाको खाग, खुर सुरक्षित रहेको छ । चालु आर्थिक वर्षमा यो सहित २६ वटा गैंडा मरेका छन् । ती मध्ये २२ वटा प्राकृतिक कारण र चार वटा चोरीशिकारीले मारेका हुन् ।

    यसैबीच निकुञ्जको सौराहा सेक्टर अन्तर्गत चपरचुली खहरे खोला क्षेत्रमा एउटा पाटे बाघ मृत फेला परेको छ । अन्दाजी चार वर्षको उक्त बाघ प्राकृतिक कारणले मरेको हुन सक्ने उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा बाघको मृत्यु भएको यो पहिलो घटना हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.