सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो, सडक अवरुद्ध (तस्वीहरुसहित)


  •    न्युजभित्तो/२० असार २०७८, आईतवार ०६:३४ 
  • चितवन, २० असार । नारायणगढ–मुग्लिन सडक खण्डमा गएरातीदेखि खसेका पहिरोका कारण सडक अवरुद्ध बनेको छ । सडक खण्डको भरतपुर–महानगरपालिका वडा नं. २९, सेतीदोभानमा पहिरो खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार रातीबाट पहिरो निरन्तर खसिरहेको छ । पानी परिरहेको र पहिरो पनि खसिरहेकाले पन्छाउन समस्या भएको छ । पहिरो स्थलमा डोजर पुगेपनि पन्छाउन समस्या भएको प्रहरीको भनाई छ ।

    काठमाण्डौंबाट चितवन फर्किदै गर्नुभएका चितवनका पत्रकार रमेश पौडेलका अनुसार हिजोदेखिका सवारी साधन सडकको दुवै तर्फ लामो लाईनमा रहेका छन् । पहिरो निरन्तर झरिरहेका कारण तत्काल खुल्ने अवस्था नदेखिएको पौडेलले बताउनुभयो ।

    तस्वीरहरु : रमेश पौडेल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
    होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
    सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
    • माडीबाट वाल्मीकिसम्मको यात्रा: मनोरञ्जनसँगै चिन्ताको अनुभूति
    • नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
    • नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    • विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.