राष्ट्रिय
काठमाण्डौं, २६ भदौ । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान अधिवेशन आगामी आसोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म...
चितवन, २६ भदौ । चितवन राष्ट्रिय निकुञ्जमा एउटा अर्ना मृत फेला परेको छ भने एउटा नयाँ बच्चाको जन्म भएको छ । निकुञ्जको पदमपुर फाँटमा रहेको इन्क्लोजरमा हिजो भदौ २५ गते मृत अर्ना फेला परेको हो भने दुई दिन अघि...
चितवन,२६ भदौ । पश्चिम चितवनमा एक व्यक्तिको कंकाल भेटिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ पृथ्विनगर निवासी ५५ वर्षिय बसन्तमणि सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाका अनुसार गत...
काठमाडौं,२६ भन्दौ । वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। त्यस्तै रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको शव तथा अस्तु आज नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको आरए...
चितवन, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक...
काठमाडौं,२६ भदौं । सरकारले सुर्तीजन्य पदार्थमा लाग्दै आएको स्वास्थ्य जोखिम कर बढाएको छ। सरकारले ल्याएको प्रतिस्थापन आर्थिक विधेयकमा चुरोट तथा सुर्तीजन्य पदार्थमा कर बढाइएको हो। शुक्रबार प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिँडी, सिगार, सुर्ती...
काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगन भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहान बसेको उक्त बैठक अपराह्न साढे तीन बजेसम्मका लागि स्थगित भएको हो । एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईका अनुसार बैठकमा विधान...
चितवन,२५ भदौ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत पालिकाको अधिबेशन भदौ ३० गते हुने भएको छ । जिल्ला निर्वाचन समिति चितवनले आज एक सूचना जारी गर्दै पालिका अधिबेशनको मिति सारिएको जानकारी दिनुभएको हो । यस अघि पालिकाको अधिबेशन भदौ...
काठमाडौं,२५ भदौ । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले...
काठमाडौैं,२६ भदौ । पपुवा न्यु गिनी (पीएनजी)विरुद्धको दोस्रो खेलमा पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका छन् । यसअघि पहिलो खेलमा नेपालले पीएनजीलाई २...















