राष्ट्रिय
भरतपुर, ८ असोज । पूर्व गृहमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले...
काठमाडौँ, ८ असोज । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गर्नुभएको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई...
राँझा, ८ असोज । नेपालगञ्जस्थित कान्ति तालको पुनःनिर्माणपछि आन्तरिक पर्यटनको प्रवद्र्धन हुन थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी...
कर्णाली, ८ असोज । उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ...
धनगढी,८ असोज। कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ...
काठमाडौं, ८ असोज । सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि भएको भन्दै आलोचना सुरु भएपछि अर्थ मन्त्रालयले कर वृद्धि नभएको र मूल्यवृद्धि हुनुपर्ने कारण नरहेको स्पष्ट...
चितवन, ८ असोज । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा चोरीसिकार गरेको अभियोग लागेका एक जना पक्राउ परेका छन् । निकुञ्जको अनुरोधमा निजलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगुको साविक मुगु गाविस–९ स्थायी...
चितवन, ८ असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कात्तिक महिना भित्र नेपालका ३३ प्रतिशत जनातालाई कोरोना बिरुद्धको पूर्ण खोप दिइसक्ने बताउनुभएको छ । आगामी चैत महिना भित्र पूर्ण खोप लगाई सक्ने गरि खोप ल्याउने तयारी गरिएको मन्त्री...
चितवन ८ असोज । काठमाण्डौंबाट पोखरातर्फ जाँदै गरेको कार पृथ्वी राजमार्गको नाग्दीखोलास्थित त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाईते भएका छन् । बिहीबार (गए) राती ११ः४५ बजेको समयमा ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित...
काठमाडौं,७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रण्चण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दु अतिवादी भएको आरोप लगाएका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओली मार्क्सवादी नभएको जिकिर गरे । ओली प्रवृत्तिबारे आफूले तत्कालिन नेकपामा १९...













