राजनीति
भरतपुर । विषादीयुक्त तरकारी र फलफूल परीक्षण नगरी भारतबाट ल्याईएको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको छ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्व विद्यालयको संयोजनमा गरिएको विरोध प्रदर्शनमा विषाक्त तरकारी तथा फलफुल प्रदर्शन गरिनुका साथै प्रधानमन्त्रीलाई...
काठमाण्डौं । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतमा रहेको न्यून चापीय रेखा (पानी पर्ने प्रणाली) उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय...
चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब भिजन र मिशनका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरले आज आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले अहिले राजनीतिप्रति जनतामा...
चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री केपी ओलीको विकल्प खोजेको बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यसको विकल्प कांग्रेसले दिन सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “त्यो...
हेटौँडा । प्रदेश नम्वर ३का मुख्यमन्त्री डोरमणि पौडेल पाँच दिने चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा आज बिहान सात जनाको टोली त्यसतर्फ...
चितवन । भरतपुर महानगरपालिकाको निर्वाचनमा दुई वर्षअघि मतपत्र च्यात्ने तत्कालीन एनेकपा माओवादी (हाल नेकपा)का दुई कार्यकर्तालाई चितवन जिल्ला अदालतले जनही एकलाख रुपैयाँ जरीवानाको सजाय तोकेको छ । निर्वाचन कसुर सम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेलाई...
सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको काम अहिलेसम्म राम्रो भएको र हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार सिन्धुलीमाढीमा आयोजना गरेको नेपाली कम्युनिष्ट आन्दोलनको...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असार महीनाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न गरिने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेशनले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले...
चितवन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । भरतपुर महानगरपालिकाको आज आयोजित चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले...
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताउनुभएको छ । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाली जनताको चाहना र कम्युनिष्ट...















