राजनीति
काठमाडौँ, १६ पुष । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले आज ७७...
भरतपुर, पौष १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भरतपुर महानगरस्तरीय अगुवा कार्यकर्ता भेला आज बुधबार सम्पन्न भयो । पछिल्लो राजनैतिक अवस्थाका बारेमा जानकारी दिन अगुवा कार्यकर्ता भेला गरिएको हो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य बिजय...
काठमाडौं, १५ पुस । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रचण्डको सामान्य कार्यकर्ता बनेको टिप्पणी गरेका छन् । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न,...
-रविन देवकोटा चितवन, १५ पुस । नेपाली कांग्रेसका पुर्व महामन्त्री ,उप प्रधानमन्त्री प्रकाशमान सिंह आज चितवन आइपुग्नु भएको छ । चितवनमा हुन लागेको ४५औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा बिचार प्रवाह कार्यक्रममा सम्बोधन गर्नका निम्ति चितवन आउनु भएको नेपाली...
काठमाडौं, १५ पुस । संवैधानिक परिषदसम्बन्धी अध्यादेश बदर गर्न माग गर्दै पेश भएको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएको छ । यसअघि सर्वोच्च अदालतको रजिस्ट्रारले उक्त दरपीठ गरिदिएको उक्त रिट बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले दर्ता गर्न आदेश...
काठमाडौं, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको पेरिसडाँडामा १२ बजे बस्ने स्थायी समिति बैठकले पहिलो चरणको संघर्षको विश्लेषण गर्दै दोस्रो...
रोल्पा, १५ पुस । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा...
चितवन, १५ पुस । नेकपा (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रका सांसद कृष्ण भुर्तेल नेकपा (केपी ओली समूह) मा फर्किएका छन । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–माधव समूहमा लागेका उनि पुनः ओली समूहमा आएका हुन । उनले...
काठमाडौं, १५ पुस । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपलब्ध सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्न आज दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा...
हेटौंडा, १४ पुस । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गर्नुभएको छ । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहनुभएका पौडेलले उहाँहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको...












