राजनीति
काठमाडौं, १३ पुस । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली जंबहादुर राणाको बाटोमा हिँडेको बताएका छन् । सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा...
भरतपुर, १३ पुस । नेपाली कांग्रेस चितवनले संसद विघटनको विरोधमा चितवनमा पनि प्रर्दशन गरेको छ । चितवन क्षेत्र नम्बर १ को पर्सा चौविसकोठी, २ को चौविसकोठी भरतपुर र ३ को चनौली बजारमा विरोधसभा गरेको छ । भरतपुर चौविसकोठीमा आयोजित...
काठमाडौं, १३ पुस । २५ डिसेम्बरमा काठमाडौं विश्वविद्यालय (केयू) र ब्रिजिन फाउन्डेसनबीच सहयोग सम्झौता भएको एक वर्ष पूरा भएको छ । सम्झौतामा १२ करोड अमेरिकी डलर (करिब १३ अर्ब रुपैयाँ) दिने उल्लेख भए पनि एक रुपैयाँ प्राप्त नगरेको केयू...
काठमाडौं, १३ पुस । आगामी पुस १७ गतेबाट राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा विघटन भई सो सम्बन्धी रिट सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन बोलाइएको छ । प्रतिनिपध सभा विघटन भई मुलुक जनप्रतिनिधिविहीन भएको अवस्थामा राष्ट्रिय...
काठमाडौं, १३ पुस । टोपबहादुर रायमाझी २०७३ साल साउनमा ऊर्जा मन्त्रालयबाट विदा हुँदै गर्दा देशमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ थियो । हिउँदमा १८ घण्टा लाइन काट्ने गरी क्रमैसँग लोडसेडिङ बढाउँदै जाने तालिका विद्युत प्राधिकरणमा तयार थियो । रायमाझी उर्जामन्त्रीबाट...
काठमाडौं, १३ पौष। नेपालको ४ दिने भ्रमणमा आएका चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त भएका छन् ।नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल...
चितवन, १३ पौष। संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज चितवन लगाएत देशभर विरोध प्रदर्शन गर्दै छ । सरकारको असंबैधानीक र अलोकतान्त्रीक कदमको बिरुद्धमा चितवनका तीनै निर्वाचन क्षेत्रमा नारा, जुलुस र र्याली सहित प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेस चितवनका...
काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिक किचलोका कारण विकसित पछिल्लो अवस्थाबारे जानकारी लिन र उपयुक्त सल्लाह सुझाव प्रदान गर्न चिनियाँ टोली नेपाल आएको छ । एयर चाइनाको चार्टर्ड विमानबाट उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली...
विराटनगर, १२ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् । प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् । ‘सुनियोजित,...
काठमाडौं, १२ पुस । जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले चुनाव हुन्छ भन्ने भ्रममा नपर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासन गर्ने ध्येयमा रहेको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म...















