सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा चितवनका दुई समूहका छुट्टाछुट्टै भेला, को कता जाला ?


  •    न्युजभित्तो/२० पुष २०७७, सोमबार ०९:०२ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका दुई समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजनना गरेका छन् । ओली समूहले भरतपुरको वसन्तचोक (कोकाकोला फ्याक्ट्री अगाडि) स्मार्ट पार्टी प्यालेस मा कार्यक्रम आयोजना गरेको छ भने प्रचण्ड–नेपाल समूहले भरतपुरको कृष्णपुरस्थित तत्कालिन माओवादी पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको छ । उक्त भेलामा पार्टीका जिल्लास्तरका नेता तथा कार्यकर्ता को कता जाँलान् भन्ने विषयमा चर्चा चलेको छ ।

    ओली समूहको नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    प्रचण्ड–नेपाल समूहको भेलालाई पोलिटब्यूरो सदस्य भीम रावल, पूर्व मन्त्री योगेश भट्टराई, रामकुमारी झाँक्री लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.