राजनीति
काठमाडौं,८ असार । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको भ्याकेट निवेदनको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि प्रसाद फुयालको संयुक्त इजलासमा तोकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको...
चितवनः नेपाली काँग्रेस चितवनले बिबादित जिल्ला बाहेकका जिल्लाको क्रियाशिल सदस्यता अनुमोदन गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले बिबाद देखिएका केही वडा वाहेक अन्य वडाहरुको सदस्यता अनुमोदन गरेको हो । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बिबिाद...
काठमाडौं,७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको छिनोफानो पूर्ण इजलासबाट...
काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन...
काठमाडौं,७ असार । अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम कोस्टारिकाको समेत जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव...
पोखरा, ७ असार । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले योग साधनाले मन, मस्तिष्क र शरीरलाई सन्तुलन राखेर स्वस्थ जीवन प्राप्त गर्न सकिने बताउनुभएको छ । सातौंँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जीवनलाई सकारात्मक सोचबाट अगाडि बढाउन...
चितवन, ३ असार । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने...
चितवन,६ असार । कोरोना महामारीको यस विषम परिस्थितिमा नेपाली कांग्रेस चितवनका सचीव उत्तम जोशी स्वास्थ्य सामाग्री वितरणमा व्यस्त हुनुहुन्छ। आफ्नो भातृसंस्था,शुभेच्छुक संस्था,सामाजिक कार्य गर्दै आएका सामाजिक संस्थाहरूलाई जोशीले स्वास्थ्य सामाग्री अन्तर्गत माक्स,सेनिटाइजर वितरण गर्नु भएको हो। त्यसै गरि यो लकडाउनमा पनि...
रुपन्देही,६ असार । लुम्बिनी प्रदेश सभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ। अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक...
काठमाडौँ, ६ असार । नेपाली कांग्रेस संसदीय दलले पूर्वराज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको शनिबार राति निधन भएको हो । कांगे्रस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक...










