स्थायी कमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन वाचन
न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १३:३१
काठमाडौं,९ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको वाचन गरेका थिए । त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।