राजनीति
हेटौँडा, २० पुस। नेपाली कांग्रेस वाग्मती प्रदेश समितिको हेटौँडामा बसेको पहिलो बैठकले पार्टीलार्ई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको सो बैठकले पार्टीलाई प्रविधिमैत्री बनाउनका लागि समितिको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बनाउने र सोमार्फत पार्टीको...
दाङ,२० पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जनाले मनोनयन दर्ता गराएका छन् । स्रोतअनुसार खुल्लाबाट दाङका रामदयाल गुप्ता, महिलाबाट बाँकेकी भारती खनाल र दलितबाट गुल्मीका कृष्णबहादुर सुनारले मनोनयन दर्ता गराएका छन् । ...
काठमाडौँ, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीको विधान बमोजिम उनीहरुलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको अध्यक्ष लिङ्देनको भनाइ छ । उनका अनुसार दिपक बोहरा, रुपन्देही, हरिबहादुर...
धरान, २० पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ । प्रधानमन्त्री देउवा धरान–२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन...
काठमाडौँ, २० पुस । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा...
काठमाडौं , २० पुस । सत्तारुढ दल माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । माओवादी केन्द्रले सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम सार्वजनिक गरेका...
पोखरा, २० पुस । नेकपा एमालेका उम्मेदवारहरुले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा मनोनयन दर्ता गराएका छन् । स्रोतअनुसार अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२...
जनकपुरधाम,२० पुस। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा उम्मेदवारी दिने भएको छ । लोसपाले सप्तरीका श्याम सरदार र महोत्तरीकी रुपा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रदेश दुई अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए...
गण्डकी, २० पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको...
भरतपुर, १९ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियू) भरतपुर महानगर कमिटी अध्यक्षमा सचेत सुवेदी सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । आज सम्पन्न अधिवेशनले सुवेदीको अध्यक्षतामा ३९ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो । आज सम्पन्न...











