सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपाका अध्यक्ष लिङ्देनले गरे ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १५:१२ 
  • काठमाडौँ, २० पुस  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

    पार्टीको विधान बमोजिम उनीहरुलाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको अध्यक्ष लिङ्देनको भनाइ छ ।

    उनका अनुसार दिपक बोहरा, रुपन्देही, हरिबहादुर बस्नेत, उदयपुर, नवराज सुवेदी, रामेछाप, बालाराम घर्ती मगर, रोल्पा, टंक ढकाल, भोजपुर, प्रेम बहादुर भण्डारी, बाँके, निरञ्जन थापा, रुपन्देही, भिमप्रसाद गौचन, म्याग्दी, हेमजंग गुरुङ, लमजुङ, ठाकुर प्रसाद शर्मा, धादिङ, रामकुमार सुब्बा, सुनसरी, मुकुन्दश्याम गिरी, सुर्खेत, दिनेश श्रेष्ठ, भक्तपुर, प्रा.डा.गीताभक्त जोशी, काठमाडौं, भक्ति प्रसाद सिटौला, झापा, मोहन कुमार श्रेष्ठ, गोरखा र झनक प्याकुरेल, नुवाकोटबाट मनोनीत भएका छन् ।
    त्यस्तै गरि श्यामबहादुर शाही, अछाम, एजी शेर्पा, सोलुखुम्बु, पुष्पराज पुरुष, ललितपुर, रमानन्द न्यौपाने, जुम्ला,सरोजा शर्मा, नवलपरासी, रामप्रताप साह (भोला), सिराहा, रविन चाम्लिङ, खोटाङ, उदयराज पोखरेल, स्याङ्जा, सरस्वती के.सी.अधिकारी, काठमाडौं, दिनेश कार्की, रामेछाप, वीरेन्द्र बम, कैलाली, केशवचन्द्र समाल, रुकुम पूर्व, अम्बर बहादुर विष्ट, झापा र नवीन शाही, काठमाडौंबाट मनोनीत भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.