सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियू भरतपुर महानगर अध्यक्षमा सचेत सुवेदी सर्वसम्मत


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १७:५५ 
  • भरतपुर, १९ पुस । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (अनेरास्ववियू) भरतपुर महानगर कमिटी अध्यक्षमा सचेत सुवेदी सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । आज सम्पन्न अधिवेशनले सुवेदीको अध्यक्षतामा ३९ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

    आज सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा सुवास सुवेदी, सचिवमा मदन कट्टेल, कोषाध्यक्षमा ममता पौडेल र सहसचिवहरुमा प्रदीप पराजुली, सफल भट्ट, प्रकाश टंडन सहित सदस्यहरु सर्वसम्मत चयन गरेको हो ।

    नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि एमाले स्थायी कमिटी सदस्य तथा चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली, अनेरास्ववियू केन्द्रीय उपाध्यक्ष निशा अधिकारी लगायतले बोल्नु भएको थियो । कार्यक्रम केन्द्रीय सचिवालय सदस्य तथा महानगर इन्चार्ज धिपन भण्डारीको अध्यक्ष सम्पन्न भयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.