काठमाडौं,२ फाल्गुन। सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । महामन्त्री गगन थापाका अनुसार भोलि बिहान ९ बजे नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने महामन्त्री थापाले बताए ।