राजनीति
काठमाडौं,९ साउन । नेकपा ९एकीकृत समाजवादी० पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौँमा बस्ने भएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको...
काठमाडौँ,८ श्रावण । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ पूर्णइजलासमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त रिटमाथिको सुनुवाइ पूर्णइजलासबाट हुने आदेश दिएको...
काठमाडौं,७ साउन। नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन हरेस खान नहुने बताएका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले कम्यनिष्ट पार्टीहरू आफ्ना आफ्ना पसल...
काठमाडौं,५ साउन। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने बताएका छन् । विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यो काण्डको...
काठमाडौं,५ साउन। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवाले केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन दूरगामी असर पर्ने खालको नभएको टिप्पणी गरेकी छन्। शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो भनाइ राख्दै देउवाले भनिन, ‘महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर...
काठमाडौं,४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कुरा मात्रै नभएर काम गर्न आग्रह गरेका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले भने, ‘आपसी हिलो छ्याप्नुभन्दा अबको दिनमा जिम्मेवारी नभुलीकन...
काठमाडौँ,४ साउन । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिनुहुने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार...
चितवन,४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा जनताले सोचे अनुसारको सरकार बन्ने दाबी गरेका छन् । चितवनले परिवर्तनको घण्टी बजाइसकेको भन्दै उनले यसलाई २०८४ सम्मै निरन्तरता दिने विश्वास व्यक्त गरे । चितवन २ बाट निर्वाचित सांसद...
काठमाडौं,३ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकासका लागि भौतिक पूवार्धार निर्माण पहिलो सर्त भएको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले समाजवादको आधार तयार पार्न पूर्वाधार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आन्तरिक...
काठमाडौं,२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी जीवनसंगिनी सीता दाहालको निधनपछि पाएको श्रद्धाञ्जली,समवदेना र सम्मानले आफूलाई समाजका लागि थप योगदान गर्ने प्रेरणा मिलेको बताएका छन्। प्रचण्ड पत्नी सीताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको श्रद्धाञ्जली सभामा...











