सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि सामान्य रोजिन्ः प्रचण्ड


  •    न्युजभित्तो/२ श्रावण २०८०, मंगलवार १५:११ 
  • काठमाडौं,२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नी जीवनसंगिनी सीता दाहालको निधनपछि पाएको श्रद्धाञ्जली,समवदेना र सम्मानले आफूलाई समाजका लागि थप योगदान गर्ने प्रेरणा मिलेको बताएका छन्। प्रचण्ड पत्नी सीताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा आफू थप जिम्मेवारबोध भएर जनताको सेवामा काम गर्ने प्रतिबद्धता जनाए।

    प्रधानमन्त्री प्रचण्डले सीताको उपचारमा राज्यको कुनै सुविधा नलिएको भन्दै सीताले बाँच्दासम्म कसैलाई दुःख नदिएको स्मरण गरे। ‘बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि सामान्य रोजिन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘उनले पाएको सम्मान र श्रद्धाञ्जली उनीप्रतिको न्याय हो।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.