राजनीति

एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख
-न्युजभित्तो

काठमाडौं, २३ माघ । नेकपा एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ। नेम्वाङकी श्रीमती भूमिका सुब्बाले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताएकी हुन्छ। उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन्, उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ। डाक्टरको...

‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री थापाको संवादयात्रा स्थगित
-न्युजभित्तो

काठमाडौं, २३ माघ । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो । यसको औपचारिक निर्णय आज...

कोशी प्रदेश सरकारले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट
-न्युजभित्तो

काठमाडौं, २२ माघ । कोशी प्रदेशमा सत्तारुढ दल र प्रतिपक्षी दलका नेताहरुलाई गाडी सुविधा दिनेगरी जारी भएको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगालले सर्वोच्चमा सोमबार रिट निवेदन दर्ता गरेका हुन् ।...

प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा अनुचित : ओली
-न्युजभित्तो

काठमाडौं, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधीनमा...

बालविवाह रोक्न कांग्रेस सांसद चौधरीले गरिन् संसद्‍मा संकल्प प्रस्ताव दर्ता
-न्युजभित्तो

काठमाडौं,२२ माघ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले बालविवाह रोक्न् संसद्‍मा संकल्प प्रस्ताव दर्ता गरेकी छन् । सोमबार सांसद चौधरीले समाजमा व्याप्त रहेको बालविवाहलाई नीतिगत तह मै निर्मूल पार्नका लागि सरकार समक्ष सम्पूर्ण स्थानीय तहमा विवाह पूर्व २० वर्ष पुगेको...

उपनिर्वाचनको मिति तोकिनुपूर्व मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
-न्युजभित्तो

काठमाडौँ, २२ माघ । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ । ती पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुनबमोजिम...

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टीको...

सदनमा सांसदले बोल्ने स्वतन्त्रता हुनुपर्छः सांसद गङ्गा यादव
-न्युजभित्तो

काठमाडौँ, २२ माघ । संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो । तर, सदनमा देशका महत्वपूर्ण विषयमा सांसदले स्वतन्त्र रुपमा आफ्नो कुरा राख्न पाउँदैनन् । ‘यो कुरा बोल्ने’ भनेर पार्टीबाट ह्वीप जारी हुन्छ । यसले गर्दा सांसदले पार्टीले...

धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि आक्रोशित बालेनको जवाफ, ‘पार्किङ खुल्लै छ’
-न्युजभित्तो

काठमाडौं, २२ माघ । सुन्धारास्थित धराहरामा पार्किङ गराउने महानगरको प्रयासमा अबरोध भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभइकन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन । उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै सो पार्किङ...

जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ : रवि लामिछाने
-न्युजभित्तो

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई दुस्ख दिएर नभई नेताले दुस्ख गरेर परिवर्तन गर्नुपर्ने बताएका छन् । सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टीको ‘राष्ट्रव्यापी दबाब अभियान’ उद्घाटन गर्दै लामिछानेले जनतालाई दबाएर नभई अगाडि लगाएर राजनीति गर्ने बताए । ‘जनताबाट...