राजनीति

भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्ने जोकोही व्यक्तिलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार गर्ने जोकोही...

नेकपा एकीकृत समाजवादीले १० जिल्लालाई पुरस्कृत गर्ने
-न्युजभित्तो

काठमाडौँ, २८ माघ । नेकपा (एकीकृत समाजवादी)ले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता नवीकरण, अद्यावधि तथा विस्तार, राजनीतिक तथा सामाजिक गतिविधिको अभिलेखीकरण, प्रशिक्षणलगायत...

अपराध कार्यमा संलग्नमाथि अनुसन्धान अघि बढेनः नेता बस्नेत
-न्युजभित्तो

चितवन, २६ माघ । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य महेश बस्नेतले सरकार टिकाउनका लागि अपराध कार्यमा संलग्न व्यक्ति माथि अनुसन्धान अगाडि नबढाएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारसंग कुराकानी गर्दै नेता बस्नेतले वित्तिय अपराध गरेको प्रसस्त प्रमाण हुँदासमेत...

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता
-न्युजभित्तो

काठमाडौँ, २६ माघ । नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम...

आयोजनाहरू समयमै सम्पन्न नहुँदा बाह्य ऋण बढ्यो : अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं, २६ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आयोजनाहरू समयमा नै सम्पन्न नहुँदा बाह्य ऋण बढ्दै गएको बताएका छन्। मेनेजमेन्ट एसोसिएसन अफ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले आयोजनाहरू ठिक ढंगले अघि नबढ्दा बाह्य ऋण बढ्दै गएको बताएका...

दिगो विकासका लागि उद्यमशीलता आवश्यक : मन्त्री चित्रकार
-न्युजभित्तो

हेटौँडा, २६ माघ। बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले देशको दिगो विकासका लागि उद्यमशीलता आवश्यक भएको बताउनुभएको छ । उहाँले हाम्रो विकाससम्बन्धी सोच र अवधारणामा परिवर्तन आवश्यक भएको बताउँदै दिगो विकासका लागि पूर्वाधार विकाससँगै उद्यमशीलताका लाति...

लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी: अर्थमन्त्री महत
-न्युजभित्तो

काठमाडौँ, २५ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाखमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी रहेको बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा महतले नेपालमा...

अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालमा लगानीका लागि चासो लिएका छन्ः अर्थमन्त्री महत
-न्युजभित्तो

काठमाडौँ, २५ माघ । अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समितिका संयोजक डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो प्राप्त भइरहेको बताउनुभएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको तेस्रो बैठक आज समितिका संयोजक एवं अर्थमन्त्री डा महतको संयोजकत्वमा...

उद्योगी व्यवसायीको समस्या समाधानका लागि पहल गर्छुः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले उद्योगी व्यवसायीको समस्याप्रति आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि आफूले...

भरतपुर महानगरको बारेमा उत्कृष्ट गीत लेख्नेलाई ३० हजार पुरस्कार
-न्युजभित्तो

चितवन, २४ माघ । भरतपुर महानगरपालिकाले महानगरको बारेमा उत्कृष्ट गीत लेख्नेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । महानगरले मंगलबार एक सूचना सार्वजनिक गरी भरतपुर भ्रमण वर्षको प्रवद्र्धनको लागि सात दिनभित्र गीत पेस गर्न आव्हान गरेको हो । सूचनामा ५०...