राजनीति

संघीयता बोक्नेहरूलाई पनि प्रदेश घाँडो भएको छः चित्रबहादुर केसी
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरूका लागि नै प्रदेश घाँडो भएको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले जनमोर्चाले सुरूवातदेखि नै प्रदेश आवश्यक नरहेको बताउँदै आएको र अहिले संघीयता बोक्नेहरूका लागि पनि प्रदेश...

संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न एमालेको माग
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले जनतामा आशा जगाउँदै संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार जवाफदेहीरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा प्रमुख सचेतक गिरीले संसद्को सुसञ्चालन, सुशासन कायम र...

भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकैलाई कारबाही हुनैपर्छः महामन्त्री थापा
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै भ्रष्टाचार र अनियमिततामा संलग्न जोसुकै व्यक्ति भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उहाँले सुशासनको...

वैदेशिक रोजगारीको रकम देश विकासमा लगानी गर्नुपर्छः नेता गौतम
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । सांसद वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्नसकिने धारणा राख्नुभयो...

गगन थापा भन्छन्ः जनतामा गुम्दै गएको भरोसा डरलाग्दो छ
-न्युजभित्तो

काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा विश्वास गुम्दै गएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री थापाले अहिले अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति विश्वास गुम्दै गएको पाइएको बताए । उनले भने, ‘संसद र...

प्रश्न नउठ्ने गरी विश्वविद्यालयहरूको नेतृत्व नियुक्त गर्नुपर्छ : गगन थापा
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । सत्तारुढ प्रमुख घटक कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्त नगर्न सरकारलाई दबाब दिएका छन् । प्रश्न नउठ्ने गरी विश्वविद्यालयहरूको नेतृत्व नियुक्त गर्नुपर्छ : गगन थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति...

हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएपछि चौधरीसहित ३ जनालाई छाड्ने तयारी
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीले छाड्ने तयारी गरेको छ । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका चौधरीसहित ३ जनालाई प्रहरीले आज...

बजेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्छः अर्थमन्त्री महत
-न्युजभित्तो

काठमाडौं, २४ माघ । अर्थमन्त्री डा. प्रकाश शरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताएका छन् । बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्...

कांग्रेस महासमिति : साढे दुई करोड खर्च हुने अनुमान, दर्ता शुल्क ३ हजार
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । आगामी फागुन ७–१० मा हुने कांग्रेसको महासमिति बैठकको तीव्र तयारी चलिरहेको छ । ०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसले पहिलो पटक महासमिति बैठक गर्न लागेको हो । १४ औँ महाधिवेशनमा कांग्रेसले नीतिमाथि कुनै छलफल...

अनेमसंघ महानगर कमिटीमा सम्झना शर्माको नेतृत्व
-न्युजभित्तो

भरतपुर । अखिल नेपाल महिला संघ भरतपुर महानगर कमिटीको दोस्रो महानगर सम्मेलनले भरतपुर–५ की सम्झना शर्माको अध्यक्षतामा ५१ सदस्यीय महानगर कमिटी चयन गरेको छ ।कमिटीकी अध्यक्ष किरणकुमारी अधिकारीको अध्यक्षता र नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् अनेमसंघ जिल्ला...