राजनीति

सरकारले तोकेका करिब ४२ प्रतिशत क्रियाकलाप र ४८ प्रतिशत माइलस्टोन सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । सरकारले गत आर्थिक वर्ष २०८०/८१ का लागि निर्धारण गरेका वार्षिक क्रियाकलाप र माइलस्टोनहरुको कार्यप्रगति कमजोर देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१’ अनुसार गत...

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा आज तुल्सीलाल स्मृति...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै...

एमाले हाम्रो प्रतिष्पर्धी पार्टी हो, सबै कुरा मिल्छ भन्ने छैन: गगन थापा
-न्युजभित्तो

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा ९एमाले० र कांग्रेस प्रतिष्पर्धी पार्टी भएकोले सबै कुरा मिल्छ भन्ने नभएको बताएका छन् । ‘आफ्ना आफ्ना पार्टीका दस्ताबेजहरू छन्, हाम्रा घोषणापत्रहरू छन् । हामी भिन्नभिन्न पार्टी हो । हामी लामो...

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषदको बैठक
-न्युजभित्तो

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। आज (बुधबार) अपराह्न ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने...

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ । दिवङ्गत यादवको स्मृतिमा आज महोत्तरीमा भएको श्रद्धाञ्जलीसभामा उहाँले यस्तो...

माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छः अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष दाहालले पार्टीको ‘एजेण्डा’...

राष्ट्रपतिसमक्ष सुरक्षा परिषद्को प्रतिवेदन पेस
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्का पछिल्ला दुुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले...

उपसभामुखको अपमान भयोः सांसद देवेन्द्र पौडेल
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय...

माओवादी केन्द्रको मधेस प्रदेशको परामर्श बैठक सुरु
-न्युजभित्तो

काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सहभागी हुनुहुन्छ । बैठकको प्रारम्भमा...